१७ सम्म घाेत्लिदाँ र पुकदा नै प्रम भएकाे अवस्थामा हामी र हाम्रो पिडीँ ले के पायाे ?
०८०-०५२
महराकाे चेहरा मात्रै त हाे नि,
हैट ती दिन्,मुटुनै काप्ने ती घटना हरू दिमाख मा ताजै बनायाे@
मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दछु। सम्माननिय प्रधानमन्त्री रहनु भएका पिताले सहयात्री,जिवनसंगी गुमाउनु भएको अवस्थामा, परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु, भावपूर्ण श्रद्धाञ्जली।
अब त विश्व विख्यात @TheEconomist ले पनि भन्यो। अलि गम्भिरतापूर्वक लिने कि?
मैले बारम्ब��र नेपाल 'अत्यन्तै कमजोर (fragile) राष्ट्र' बनिसक्यो। अब नेपाली सेनाको एउटा संस्था पनि न्यायलय र अन्य संस्थाजस्तै गन्धा राजनीतिको दलदलमा पर्ने हो भने नेपाल 'असफल राज्य (failed state)' हुनेछ भनेर लेख्दा/बोल्दा धेरैले त्यसलाई 'भय-भाव उक्साउने (fear-mongering)' बेकारको विश्लेषणका रूपमा हेरे।
विश्व विख्यात The Economist चानेचुने विश्लेषक होइन। त्यसले नेपाललाई fragile or failing state का रूपमा चित्रित गरेको छ।
फेरि प��ि भनौँ: नेपालको समग्र स्थिति धेरै विग्रिसकेको छ। यो 'असफल राज्य (failed state) हुने दिशामा उन्मुख छ। भएपछि, भइहाल्यो -- सम्हाल्न गाह्रो हुन्छ। त्यसपछिको अवस्था भयावहपूर्ण हुन्छ।
अहिले नै आ-आफ्नो अहं त्यागौँ। विगतका सबैको गल्तीलाई सबैले माफी दिऊँ। २०४७ सालको संविधानमा आवश्यक सुधार र संशोधन गरेर "राजा, राजनीतिक दल र जनताबीच एउटा 'नवीन समझदारी (new understanding)' मा पुगौँ।"
नत्र देशको आन्तरिक र विश्वको बदलि���को भूराजनीतिक परिवेशमा हाम्रो अवस्था ठिक छैन। ठिक छ भनेर निरन्तररूपमा भ्रमपूर्ण लेप लगाउने प्रयास नगरौँ।
जसले त्यस्तो प्रयास गर्दैछन्, तिनकै सन्तान (अपवाद बाहेक) ज्यान गए नेपाल बस्नेवाला छैनन्। अरूको के कुरा गर्नु!