#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् हिन्दू धार्मिक गुरुहरू र प्रचारक आचार्य, शंकराचार्य र गीता मनीषीहरूले गीताको ज्ञान दातालाई अविनाशी भनेर वर्णन गर्छन् र भन्छन् उनको जन्म र मृत्यु हुँदैन । अब तपाई स्वयम् हेर्नुहोस् गीता अध्याय २ श्लोक १२ ।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् गीता १५:१७ मा भनिएको छ कि
उत्तमः पुरूषः तू अन्यः ��रमात्मा इति उदाहृतः।
यः लोक त्रायम् आविश्य विभर्ति अव्ययः ईश्वरः।।
उत्तम पुरुष (पुरुषोत्तम) अन्य छन्, उनैलाई परमात्मा भनिन्छ जो तीन लोकमा सबैको धारण पोषण गर्नुहुन्छ। उहाँ नै अविनाशी परमेश्वर हुनुह
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् मेडिटेसनमा शरीरलाई हठपूर्वक नियन्त्रित गरिन्छ, जसलाई नक्कली सन्तहरूले अध्यात्मसित जोडेर मानिसहरूलाई मूर्ख बनाउँछन्। यथार्थ ध्यान बिधि पूर्ण सन्तले नै बताउँछन् जुन एउटा सहज भक्ति मार्ग हो, वर्तमानमा सन्त रामपालजी महाराजले बताईरहनु भएको छ।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् मेडिटेसनमा शरीरलाई हठपूर्वक नियन्त्रित गरिन्छ, जसलाई नक्कली सन्तहरूले अध्यात्मसित जोडेर मानिसहरूलाई मूर्ख बनाउँछन्। यथार्थ ध्यान बिधि पूर्ण सन्तले नै बताउँछन् जुन एउटा सहज भक्ति मार्ग हो, वर्तमानमा सन्त रामपालजी महाराजले बताईरहनु भएको छ।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् "ॐ, तत्, सत्" अर्थात् तीन प्रकारका पूर्ण परमात्माका नाम बताईएको छ,आदिकालमा सोही तत्त्वज्ञानको आधारमा वेद तथा यज्ञादि रचना गरिएको थियो।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुह��स् "ॐ, तत्, सत्" अर्थात् तीन प्रकारका पूर्ण परमात्माका नाम बताईएको छ,आदिकालमा सोही तत्त्वज्ञानको आधारमा वेद तथा यज्ञादि रचना गरिएको थियो।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् सबै धर्मगुरुहरु अज्ञानतावश ॐ नम: शिवाय, हरे राम, हरे कृष्ण, राधे राधे, आदि मन्त्र जपका लागि निर्देश गर्छन् जबकि गीता १७:२३ मा सच्चिदानन्द घनब्रह्म पूर्ण परमात्माकाे प्राप्तिको लागी
"ॐ, तत्, सत्", मन्त्र जपकाे निर्देश छ।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् सबै धर्मगुरुहरु अज्ञानतावश ॐ नम: शिवाय, हरे राम, हरे कृष्ण, राधे राधे, आदि मन्त्र जपका लागि निर्देश गर्छन् जबकि गीता १७:२३ मा सच्चिदानन्द घनब्रह्म पूर्ण परमात्माकाे प्राप्तिको लागी
"ॐ, तत्, सत्", मन्त्र जपकाे निर्देश छ।
#��ुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् गीता अध्याय १५:१७, अध्याय ३:१४ र १५ मा स्पष्ट छ कि सर्वगतम् ब्रह्म अर्थात् सर्वव्यापी परमात्माको विषयमा गीता अध्याय ७:१९ मा वर्णन छ कि उहाँ नै सदा यज्ञहरुमा अर्थात् धार्मिक अनुष्ठानहरुमा प्रतिष्ठित हुनुहुन्छ अर्थात् ईष्टरूपमा पूज्य हुनुहुन्छ।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् गीता अध्याय १५ श्लोक १७ मा भनिएका "उत्तम पुरूष" नै अध्याय १५ को श्लोक १६ मा भन���एका अन्य दुई पुरूष, एक "क्षर" र अर्का "अक्षर" पुरूष भन्दा भिन्न छन्, उनै पुरुषोत्तमलाई परमात्मा भनिन्छ ।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् गीता अध्याय ४ को श्लोक ३३ र ३४ मा ब्रह्मले भनेका छन् कि हे अर्जुन! ज्ञान नै सर्वश्रेष्ठ यज्ञ हो। उक्त तत्त्वज्ञानका लागि तत्त्वदर्शी सन्तलाई दण्डवत प्रणाम गरी सरलता पूर्वक प्रश्न गरेमा ती तत्त्वज्ञानी महात्माले तिमीलाई उपद���श दिनेछन्।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् पत्रि दासजी भन्नुहुन्छ कि श्रीकृष्ण नै सर्वश���्तिमान हुनुहुन्छ जबकि गीता अध्याय ७ को श्लोक १२ देखि १५ मा तीन गुण सम्मको साधनाबाट प्राप्त हुने लाभमा मात्र आश्रित रहेर त्रिगुणी मायाद्वारा ज्ञान हराएको अवस्थामा छन्।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् पत्रि दासजी भन्नुहुन्छ कि श्रीकृष्ण नै सर्वशक्तिमान हुनुहुन्छ जबकि गीता अध्याय ७ को श्लोक १२ देखि १५ मा तीन गुण सम्मको साधनाबाट प्राप्त हुने लाभमा मात��र आश्रित रहेर त्रिगुणी मायाद्वारा ज्ञान हराएको अवस्थामा छन्।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् पत्रि दासजी भन्नुहुन्छ कि श्रीकृष्ण नै सर्वशक्तिमान हुनुहुन्छ जबकि गीता अध्याय ७ को श्लोक १२ देखि १५ मा तीन गुण सम्मको साधनाबाट प्राप्त हुने लाभमा मात्र आश्रित रहेर त्रिगुणी मायाद्वारा ज्ञान हराएको अवस्थामा छन्।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुह��स् हिन्दू गुरु पुस्कर खतिवडा प्रवचनमा भन्नुहुन्छ कि पितृ उद्धारका लागी त्रिपिण्डी श्राद्ध र कर्मकाण्ड गर्नुपर्छ जबकि पवित्र गीता, मार्कण्डेय पुराण एवं पवित्र चारै वेदहरूमा त्यसो गर्न निषेध गरिएको छ जुन शास्त्र विरुद्ध हुन्छ।ण
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् हिन्दू गुरु पुस्कर खतिवडा आफ्नो प्रवचनमा भन्नुहुन्छ कि पितृ उद्धारका लागी त्रिपिण्डी श्राद्ध र कर्मकाण्ड गर्नुपर्छ जबकि पवित्र गीतामा भुत पूजा, पितृ पुजा आदि निषेध गरिएको छ। विस्तृत जानकारीको लागि अवश्य पढ्नुहोस् ज्ञान गंगा।
#���ुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् हिन्दू गुरु पुस्कर खतिवडा आफ्नो प्रवचनमा भन्नुहुन्छ कि पितृ उद्धारका लागी त्रिपिण्डी श्राद्ध र कर्मकाण्ड गर्नुपर्छ जबकि पवित्र गीतामा भुत पूजा, पितृ पुजा आदि निषेध गरिएको छ। विस्तृत जानकारीको लागि अवश्य पढ्नुहोस् ज्ञान गंगा।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् भारतका प्रेमानन्दजी महाराज भन्नुहुन्छ कि कुनै पनि सन्तले तपा���को दु:ख हटाउन सक्दैनन्, तर सन्त रामपालजी महाराजबाट दीक्षा लिएर लाखौं पुण्य आत्माहरुले घोर दुःखबाट मुक्ति पाएका छन् ।
जान्नको लागि पढ्नुहोस् पुस्तक ज्ञान गंगा ।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् जग्गी वासुदेवका अनुसार शिवको कोहि माता-पिता छैनन् । तर, सन्त रामपालजी महाराज भन्नुहुन्छ कालले ब्रह्मलोकमा सदाशिवको रूपमा रहन्छ र आफ्नी पत्नी दुर्गालाई महापार्वतीको रूपमा राख्दछ । यी दुईको पति-पत्नीको सम्बन्धबाट जन्मेको छोराको नाम शिव राख्छ।
#बुद्धिमान्_हिन्दुहरू_जाग्नुहोस् हाम्रा धर्मगुरुहरूले ब्रह्मा, विष्णु, महेश अजर अमर छन् भनी बताउँछन्। जबकि देवी भागवतको तेस्रो स्कन्द, पृष्ठ १२३ मा लेखिएको छ कि तीन देवता ब्रह्मा, विष्णु र महेशको जन्म र मृत्यु हुन्छ। र उनको आमा देवी दुर्गा हुन्। \