@NeupaneBhagya_ १० हजार माङ्न येसरी टासिन्नु नै पर्छ ? सामाजिक दुरि कायम खै? माक्स खै ? आफै ��्यायाधीश आफै पुलिस आफै सबै चिज तिमी पैसा कुरा नै गर्ने हो भने तिमी डलर बादी हो आज सम्म आफ्नो कमाइ बाट कसैलाइ सहयोग गरेन होला अरुको पैसा मा नाम कामाउने को हैसियत पनि देखियो