गलत संरचनात्मक कार्यविधीले मलेशिया जाने नेपाली श्रमिक ठगिने कुराको सहि पहि��ान गरि मन्त्रि गोकर्ण बिष्टले मलेशिया सरकार समेतको सहभा��ितामा श्रमिकको हितमा नयाँ नीति ल्याउन सफल हुनु भएको छ। उहाँलाई बधाई! अरु मन्त्रिले पनि नीतिगत सुधारमा काम गरून् !
नेपालको सबै क्रान्ति र शन्ती प्रक्रियाको जिवन्त ईतिहासको जगेर्ना गर्न, पर्यटकिय केन्द्र को बिकास गर्नको लागि तुल���सिपुर १९ स्थित सन्क्राम ब्यारेक मा नेपाल क्रान्ति संग्रहालयको स्थापना लागि संभावना को अध्ययन गर्दै !
मन चाहिन्छ, समय निस्कन्छ। साधन जुट्छ।
मन चाहिन्छ, बानी फेरिन्छ। क्षमता निर्माण हुन्छ।
मन चाहिन्छ, बाटो फेला पारिन्छ। अवसर सिर्जना गरिन्छ।
मन चाहिन्छ, लक्ष्यमा एकाग्रता आउँछ। जीवनका चुनौती जितिन्छ।
मन हुनुपर्छ, पूरा मन, बलियो मन, ठीक मन।
मन होस्, शुभ होस्।
सुर्योदय सङ��गै आज तुल्सिपुर उप महानगर पालिका वार्ड न ८ अश्वारा मा सुखी नेपाली, समृद्ध राष्ट्र निर्माणको सपना पूरा गर्नलागि मतदान गरेर मतदान को सुरुवात गरियो ! सबै मतदातालाई मताधिकार प्रयोग गर्न अपिल छ !