Average of the first 100 odd numbers? It's 100. 🤯 No calculator, no long sums—just pure logic. Learn the "1-second" rule today! ⚡️ 🔗 https://t.co/fWQVbmeHpC #MathHacks#Learning#StudyTips#MITMathIsTricky
Math isn’t boring—it’s just the way you’re solving it! 📉➡️📈
Stop memorizing and start using the "Tricky and Easy" method. Watch Ram Sir square 99 and multiply by 11 in seconds! ⚡️
Check out the full trick here: https://t.co/W2zRiqrdqB
#MathHacks#StudyTips#MITMathIsTricky
🙏 अभियानमा साथ दिने सम्पूर्ण अभियन्ता, स्थानीय बासिन्दा, युवाहरू र जिम्मेवार निकायलाई धन्यवाद ।
🌱 अब हाम्रो लक्ष्य — सफा नदी, स्वस्थ शहर र जिम्मेवार समाज ।
🚨 १८६औँ नियमित दबाबपछि अन्ततः समाधान ! 🚨
📍 पहिले — ढल सिधै नदीमा मिसिँदै थियो ।
दुर्गन्ध, प्रदूषण र सार्वजनिक स्वास्थ्यमा गम्भीर असर ।
📍 अहिले — निरन्तर १८६ पटकको अभियान, आवाज र दबाबपछि सम्बन्धित निकायले समस्या समाधान गरेको छ । ✅
यो केवल एउटा पाइप बन्द भएको कथा होइन,
यो नागरिक सचेतना, निरन्तर advocacy र सामूहिक दबाबको जित हो । ✊🌿
“आवाज उठाउँदा केही हुँदैन” भन्नेहरूका लागि यो जिउँदो उदाहरण हो । यदि निरन्तर खबरदारी गरियो भने परिवर्तन सम्भव छ ।