यति बोल्दा कांग्रेसीको टैग लागे लगो��,ऐतिहासिक तथ्यले देखाउँछ, पञ्चायतको अन्त्यतिर नेपाल गम्भीर आर्थिक संकटमा थियो। बजेट घाटा करिब ४०% पुगेको, सरकारी! स्थानहरू घाटामा थिए, र २०४३ सालमै IMF/विश्व बैंकसँग SAP सम्झौता गरिएको थियो।
पूर्व पश्चिम राजमार्ग अर्थात् महेन्द्र राजमार्ग निर्माणको कथा । ४० वर्ष लामो निर्माण कार्यमा बाह्य राष्ट्रहरुको मात्र नभई स्वदेशी सहयोगी हातहरुको योगदान समेत कम मूल्यवान थिएन ।
पूर्व पश्चिम राजमार्ग अर्था��् महेन्द्र राजमार्ग निर्माणको कथा । ४० वर्ष लामो निर्माण कार्यमा बाह्य राष्ट्रहरुको मात्र नभई स्वदेशी सहयोगी हातहरुको योगदान समेत कम मूल्यवान थिएन ।
यस्तो थियो पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) निर्माणका लागि तत्कालीन राजा महेन्द्रबाट २०१८ मंसिर ३ गते पोखराको पार्दी बाँध उद्घाटन���ा क्रममा भएको आह्वान
��्यो बेलामा पनि यस्तो डिजाइन
यो ऐतिहासिक घर वि.सं. २००४ सालतिर निर्माण गरिएको हो।
स्थान: सुरनया गाउँपालिका–२, चिल्लेपानी (कुडिबान्ना), बैतडी
हाल घर मालिक : श्री डम्बर पाण्डेय
pic source: social media
बुद्धीनारायण श्रेष्ठको कथित भूमि साट्ने प्रस्ताव लिम्पियाध��रा मुद्दा सिध्याउने षड्यन्त्र र खेल हो । बुद्धिनारायणको घातक सल्लाहमा सबैले खबरदारी गरौँ ।
https://t.co/RnTeWQjh00