बाल दिवसको सन्दर्भमा केही समयअघि अन्नपूर्णको ' फुर्सद ' मा प्रकाशित मेरो लेख शेयर गरेँ । यसपटकको बालदिवसमा यो सन्दर्भ पनि सम्झनु आवश्यक छ ।
-
https://t.co/VJMy4EPeOV
खराब राजनीतिले समाजलाई दुख दियो भन्ने ठाउँबाट हेर्दाहेर्दै राजनीतिले देशको अस्तित्व नै खतरामा पार्यो भन्ने अवस्था नआवोस्।
त्यति भए आ-आफ्नो हिस्साको दुखसुख बेहोरेर जीवनको पटरी त घिसारी हालिन्छ।
नागरिकको दुख घटाउने राजनीतिको आशा त कल्पनातित कथ्य भइगयो। देशको दुख नबढाओस्।
त्रिभुवन विश्वविद्यालय का एकाध पुराना प्राध्यापक आजको समाजिक परिस्थिति र अबको उपायबारे सचेत छ्न!
तर, नयाँ भनिएका प्राध्यापक/उपप्राध्यापक हरु मस्तिष्क मा उही दुईचार वटा पारिभाषिक /सैद्वान्तिक 'Rheotorics' मै मुग्ध छन! के बुझुन आजको समाजिक / आर्थिक आवश्यकता । अनि, के !नै बुझाउन !
मैले थाहाँ पाउँदा देखि सजिलोसँग घर जान पाइएको छैन । कि त दाउन्नेको बाटो छिटो बनाऊ, कि त बर्दघाटलाई दुम्किबास तिर सार्देऊ भन्ने माग सहित ५१ दिने 'धुले अनसन'को घोषणा गर्दछु ।
@hello_sarkar@PM_nepal_
दाउन्नेको बाटो केही समयदेखि एकप्रकारले चर्चामा छ । भनौं, बदनाम छ । धेरै पछि आज त्यो बाटोबाट यात्रा गर्दै छु । अघोषित जामका कुरा नगरौँ । घोषित नै ४ घण्टा बाटो बन्द छ ।
आज क्यारी कटाउनु होला यो बाटो! लौन!
जिल्ला त प्रमुख जिल्ला अधिकारीका माध्यमबाट संघले प्रदेशलाई नियन्त्रण गर्ने संयन्त्र मात्र बनेको छ र यसले प्रदेशको गृह मन्त्रालयलाई नै पङ्गु बनाएको छ।
https://t.co/EmRfbF1VV3
कैद मिनाहा गर्दा ‘पीडितको अनिवार्य सहमति चाहिने’ सर्वोच्च अदालतको नयाँ व्याख्याले नेपालमा पीडितमुखी विधिशास्त्र स्थापनाको संकेत गरेको छ ।
https://t.co/qjgWlEamxs
A country that loves its cricket ❤️
Nepal secure their place in the 2024 T20 World Cup after an eight-wicket win over UAE in the semi-final of the Asia Qualifier 🇳🇵
#T20WorldCup