@RONBupdates जनताले नेता र कर्मचारीको भ्रष्टचार मोह को बिरुद्ध जुन आन्दोलन गरे ठिक गरे तर बचकाना हरुलाई देश सुम्पनु चैं गल्तिनै गरे। भ्रष्टचारी रोक्न अनुभवि पार्टी भित्रै बाट अनुभवि युवा नेता खोजेको भए देशको भलो हुनेथियो।
@hark_sampang यो सरकार ले नेपाल भित्र त जे गर्दा पनि भयो घर भित्रैकै कुरो हो।भुराजनितिमा पनि बाल हठ गर्ने र१००थान एम्बुलेंस(चकलेट) दिदैमा भुगोलनै सदाको लागि दिने त हैन? बरु२०-५०बर्ष लिजमा दिनुनै बुद्धिमानी होला। पछि फिर्ता लिन सजिलो।नत्र त सम्झिने पानी छन्किने त हुने हैन?
यो सरकार ले नेपाल भित्र त जे गर्दा पनि भयो घर भित्रैकै कुरो हो।भुराजनितिमा पनि बाल हठ गर्ने र१००थान एम्बुलेंस(चकलेट) दिदैमा भुगोलनै सदाको लागि दिने त हैन? बरु२०-५०बर्ष लिजमा दिनुनै बुद्धिमानी होला। पछि फिर्ता लिन सजिलो।नत्र त सम्झिने पानी छ���्किने त हुने हैन?
@anandanepali99 Private sector नै सफल भैसक्यो भने चैं मरिहत्ते नगरौं है company जोगाउन। बरु pvt sector लाई india बाट दुध किन्न रोकौं यदि नेपालकै उत्पादनले पुग्छ भने।सरकारले यो ddc , pvt लाई बेचेर pvt sector ले नगरेको नयां business गर्दा भयो त्यो पैसा ले।
नेता-कर्मचारी (राज्यका अंग) लाई बिगतका भ्रष्टचारमा जेल कोच्दा देशलाई ��ाटा छैन तर उधोगपतिलाई चैं नतिरेको कर तिराएर अब उपरान्त यस्तो नगर्नुस भन्ने हो। किनकी यि health bacteria हुन् जसले दुध बाट दही घिऊ बनाउने क्षमता राख्छ।
@anandanepali99 खै के खै के! देश मा कसरि बजार चलयमान गराउन�� ताकी रोजगारी बढोस्, earning capacity बढोस्, जसले बजार चलयमान गराएर जनता सरकार win win situation मा जाओस्।उधोगपतिलाई ��नि लगानी गरुम गरुम लागोस् अनि पो देश बन्ला। झगडा गरेर देश बन्दैन।
@RONBupdates मैले नबुझेको कुरा। यो पैसा को आय ब्यय कहां हेर्न पाईन्छ? सहयोग आएको पैसा कति कहा बाट आयो र कहा खर्�� भयो एक एक हिसाब कहाँ हेर्न पाईन्छ? यसो link पठाई दिनुन। हामि जनता पनि जान्न चाहन्छौं।