हृदयेन्द्र शाहा लाई अगाडी ल्याउन
राजदरबार हत्या काण्ड छानविनको
प्रसङ्ग अगाडी ल्याइएको त होइन?
लोकतान्त्रिक गणतन्त्र का प्रखर नेताहरुलाई झुटा मुद्दा खडा गरेर फसाउन खोजिदै त छैन?
देशमा राजनितिक अनिश्चितता को कालो बादल छिटपुट देखिन थालेको हो??
जान्नेले जे गर्दा नि हुन्छ के भाई१२,
काठमाडौं बाहेक सबै भूमि भारतीको मिचेर नेपाल बनाको भन्दा पनि सम्सदमा ⅔को तालि मात्रै बज्दैन, त्यसको पुष्टिगर्ने प्रमाण खोज्न सांसदहरु दगुर्नेर्छन्।
यो हद पनि सामान्य गरी चल्ने समयमा मिलेमतोमा बजेट छेडखानी र कर को दर लेनदेन कुन ठूलो कुरा भो र?
विधायिका छलेर करका दरमा मनलाग्दी संशोधन
संसद्मा दर्ता भइसकेको कुनै पनि विधेयक सच्याउनुपर्यो भने संसद्को स्वीकृति अनिवार्य चाहिने तथा अर्थ मन्त्रालयले आफैँ सच्याउन पाउने कुनै कानुनी व्यवस्था नभएको संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापा बताउँछन् ।
#onlinekhabar
https://t.co/KSJaeHRdIv
बालेन शाह प्रधानमन्त्री बनेपछि नेपाली भिसाको सम्मान बढेको थियो। उनी बोलेपछि त भारतको भुमि मात्रै बढेको छैन, त्यहाँका नेतामा नेपालको सम्मान पनि बढ्यो भनेर उत्साहित हुदै अर्को उत्तेजित लेख कहिले आउछ @Bishnusapkota ज्यू,?
नलेख्नेभए ‘डिपार्चर’सँग तर्सिनुभयो तपाईं परम्परावादी पनि।
देशको बिडम्बना:
अब सत्ता पक्ष र उसको झोला बोक्नेहरु 'नेपालले मिचेको काल्पनिक भुमि देखाउन तँछाड मछाड गर्नेछ र बिपक्षिहरु होइन भन्नमा'।
नागरिकका तमाम जायज मुद्दाहरु यसै उसै डिसमिस भएर सेलाएर जानेछन्।
ईलाम,
केही महिना अघि मात्रै बिपत संकटग्रस्त क्षेत्र घोषणा
निरन्तरको बर्षाले अहिलेनै टापु बन्ने सम्भावना,
पर्यटन धरासायी बन्दै,
चिया संकट,
दुग्धजन्य उत्पादनको उचित बजार अभाव,
शिक्षा र स्वास्थ्य सेवा जोखिम,
पशुजन्य रोगको जोखिम र बजार अभाव,
तर बजेट भाषणमा कतै नसुनिएको ईलाम!!
गणतन्त्र कमजोर हुने कारण सरकारको आलोचना नसुन्ने प्रवृत्ति पनि हो। आलोचकलाई विरोधी र समर्थकलाई मात्रै सचेत नागरिक ठान्ने सोचले लोकतन्त्र कमजोर बनाउँछ। नागरिकको खबरदारी र सरकारको जवाफदेही ग्रहणशीलताले मात्रै समन्यायिक विकास सम्भव छ। यसबाट गणतन्त्र परिपक्व र बलियो बन्छ।
शुभकामना!🇳🇵
@RaameshKoirala काठमाडौं देखी तिखारिएर आएका बालेन फ्यान ब्याचलर कमप्लिट २ जनाको अघि ९ मा पढ्ने नानीलाई 'देश बनाउन के गर्नुपर्छ?' भनि १० बुदामा लेख्न लाएर तिनलाई बुझाउने कोशिश गरेँ कि उनिहरुलाई भिजन मन परेको हैन, रुप र र्याप मन परेको हो।
यो क्षेत्र झापा ५ नभएकोले अन्ततः प्रतक्षमा कुरो बुझे😆
@RaameshKoirala@Sadiksha_karki_ खै किन हो...मलाई पुरा बिश्वास छ
यिनले नेताको कत्लेआम वाग्ले जी बाट सुरु गर्नेछन्।
र त्यो बेला बोल्ने फेरी काँग्रेस नै हुनेछ।
हुनेवाला भिम रावलको छेउछाउमा पनि कोही देखिने छैन, लेन मिचेका 'बा' ले देख्छन् भनेर।
मरो लागि 'अदृश्य शक्तिले यो गर्यो, त्यो गर्यो' भनेर "Conspiracy Theory" षड्यन्त्र सिद्धान्त मा पुर्णत बिश्वास गर्नु र
'राती भुत आउछ' भनेर तर्साउदा केटाकेटीहरू ले पत्याउनु उस्तै हो।
शुभ-रात्री!
अहिल्यै सांसद, मन्त्रि हुने र छिटै केहीगर्ने भनेर सभापति रबि लामिछानेको ढाल बनेर दिनरात खटिनुहुने डा. स्वर्णिम वाग्ले सर यो देश जल्दा कहाँ हुनुहुन्छ?
कैयन आगलागी र तोडफोडमा यहाको पार्टी सदस्य र सुबेच्छुकहरु पनि संलग्न रहेको समाचारहरू आइरहदा तपाईं खै?
कहाँ, कुन भुमिकामा हुनुहुन्छ?
लुटपाट मा संलग्न को पनि आँखै अघि मृत्यु भएको छ। त्यसलाई भयानक घटना भन्न सकिएला तर उनिहरुलाई सहिद कसरी मान्नु? @oaryal सर।
कृपया सबैलाई एउटै लाईनमा राखेर सहिदको अपमान नगरौं।
पहिले के हुन्थ्यो? त्यै नगरौं। परिवर्तन को सुरुवात त्यही देखि होस्।
हामी अझै पनि यस्तै व्यक्ति केन्द्रीत शैलीमा रमाई रहने र आफु नबदलिने हो भने यहाँ जापानमा जस्तो परिवर्तन ल्याउन न त 'लिटिल बोय' (Little Boy) चाहिन्छ न त 'फ्याट म्यान' (Fat Man) नै। हामी आफैं काफी छौँ, परिवर्तन ल्याउन। आधाउधि त परिवर्तन गरिनै सक्यौ।
शुभ रात्री🙏