अहिले जनताले केहि स्थानमा घन्टी मात्र बजाएका हुन् अझै पनि सुध्रीएनौ भने जनताले तिम्रो नाममा शंख बजाई दिन्छन !
होशियार सत्तालाई बपौति सम्झिने नेताहरु !!
@anujhapli नेपाल संयुक्त रास्ट्र संघ अमेरिकालाई वा गणतन्त्र चीनलाई 10 बर्षे ठेक्कामा दिँदा राम्रो। देशमा जम्मा सात प्रदेशका सात मन्त्री मात्र भए पुग्छ, कर्मचारी छँदै छन।
@drckraut ती सोझा जनतालाई तिम्रो राजनैतिक स्वार्थको लागि नउराल। सक्ने भए बरु सरकारको सहारा बिनै कृषिमा राम्रो उत्पादन गरेर देखाइ देउ। ताकी सरकारले देखेर सिक्ने मौका पाओस। जनतालाई तिम्रो आवस्यकता महसुस होस महावीर पुन जस्तो।