देश र दुनियाँ बदल्ने साहस बोकेर हिँडिरहेकी नेपालकी छोरी। 2018 Miss Nepal विजेता Miss world प्रतिस्पर्धी भई नेपाललाई विश्वसामु चिनाउने कोसिस गरेकी एक नेपाली चेली
मलाई Miss World भएको हेर्न चाहनु हुन्छ भने, यो फोटोलाई Please ReTweet गर्नु होला अनि यो पेजलाई पनि FOLLOW गर्नु होला...
plz 10000 ReTweet n VOTE 👋🙏🏻🙏🏻
🇳🇵
नमस्ते सबैलाइ ! ❤️
म अहिले Miss World 2018 को यात्रामा छु , र Miss World को ताज Nepal मा ल्याउनलाइ एकदमै आतुर छु ।
नयाॅ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्रीकालागि राष्ट्रपति समक्ष सिफारिस हुनुभएका क.प्रचण्डलाई हार्दिक वधाइ! अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्!
क.प्रचण्ड तेश्रो कार्यकालकानिम्ति देशको प्रधानमन्त्री बन्नुभएकोमा हार्दिक बधाइ तथा पूर्ण सफलताको शुभकामना! क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धीहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौं!
आज पनि मेरो लागि तितो अनुभव रह्यो। सपथ लिन पनि सहज वातावरण भएन। एक जना अपाङ्गता भएको व्यक्ति सांसदमा निर्वाचित भैसके पछि संसद भवन देखि सहज रुपमा काम गर्न सक्ने गरि सम्पुर्ण व्यवस्था मिलाइनु पर्ने थियो। तर दुर्भाग्य सपथ ग्रहण लिन जादा पनि अपमानित महसुस भयो।
https://t.co/o7Vd426WkS
डा. बाबुराम भट्टराई @brb1954 प्रधानमन्त्री रहनु भएको बखत मुख्यसचिव @paudyallm सर संयोजक रहनु भएको अपाङ्गता मामिलासम्बन्धी उच्चस्तरीय संयन्त्रबाट सबै सार्वजनिक पूर्वाधार अपाङ्गतामैत्री बनाउन निर्देशन दिइएको हो। विडम्बना, आजसम्म त्यही अवस्था कायम छ।
नेपालको राष्ट्रिय पर्व तमु ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहनुभएका तमु लगायत सबै नेपाली दिदीबहिनी दाज्युभाइहरूमा सुख,शान्ति र समृद्धिको हार्दिक शुभकामना ! देशको जातीय/भाषिक/सांस्कृतिक विविधताको सम्मान र संरक्षण गरौं; सच्चा राष्ट्रिय एकता र समृद्धि हासिल गरौं!
विवाह गरी ल्याउदैमा कसैलाई उपकार नसम्झ
बुहारी श्रीमती पनी कसैका छोरी नोकर नसम्झ
दुई घरको ईज्जत एउटै हुन्छ सम्वन्ध जोडेपछि
माईतीलाई निचो देखाउने सधै सँस्कार नसम्झ
वैवाहिक जीवन सृष्टि हेतु हो खोई कुरा बुझेको
आफ्ना कर्तव्य ख्याल राख सधै चाकर नसमझ थप्नुहोस्✍️
शुभरात्री🙏❣️🌷
नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र ले आज १३ औं बर्षमा प्रवेश गरेको छ । यस ऎतिहासिक दिनको अबसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु। सरकार समृद्ध नेपाल र सुखी नेपाली बनाउने महान अभियानमा छ। यस अभियानलाई सफल पार्न श्रम र पशीना दिएर अगाडि बढन सबैमा अनुरोध गर्दछु।