If you still think conversion agents operating in colleges, offices, gyms, online platforms and other everyday spaces are NOT the biggest threats we face today, this video of 23-year-old Anju Gupta should wake you up
It will leave you deeply disturbed. But you MUST watch it
Three days ago, Anju was found wandering the streets of Azamgarh in a disoriented state, asking passersby for a room to do namaz. She herself narrates it
Listen to her account of how she was converted while studying at Shibli College, a Muslim minority institution
Look at her condition. Listen to her words. Be very very scared
नेपालमा मन्त्रीभन्दा शक्तिशाली व्यापारीहरू छन्। सरकारले ग्यासको समस्या समाधान गर्न नसकेकै हो। ब्यापारीहरुले नचाहेसम्म त्यो समाधान हुन्न पनि तर मन्त्री फेरिनु समस्याको समाधान होइन।
यदि अर्को मन्त्री आउने बित्तिकै समस्या समाधान भए बुझ्नुस्, समस्याको जरा बजारमा होइन, सरकारमै थियो।
धेरैपछि सरकारी राष्ट्रिय प्रशारण हेरेको, पुरै ईशाई मिशनरीहरुको सुपरबुक नामक कार्टुन प्रशारण भईरहेको रहेछ। हाम्रा भर्खरै हुर्कँदै गरेका साना नानीबाबुहरुप्रति लक्षित गरेर प्रशारण गरिएको यस्तो कार्यक्रमले हाम्रो सभ्यताको भावि अस्तित्वमाथि नै धावा बोलिरहेको छ।
कठै मेरो देश र सभ्यता।
एकजना नागरिकको जीवनको महत्त्व नेपाली नेता तथा कर्मचारीहरूले चिनियाँ राजदूतबाट सिकून्।
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनमा उद्धार गरिएका चिनियाँ नागरिकलाई भेट्न पुगे चिनियाँ राजदूत। - शिलापत्र
This is how Afghan women are forced to live.
Zero outrage from Western feminists.
Zero outrage from Jane Fonda.
Zero outrage from Greta Thunberg.
Zero outrage from Mark Ruffalo.
Faisal Khan murdered his Hindu live-in partner Kajal in Bhavnagar, Gujarat.
After his arrest, Gujarat Police paraded him through the streets in their own style.
पहिचान खुल्न नसकेको 'लास' रे? आफ्नै देशको नागरिकलाई चिन्न नसक्ने कस्तो देश हो? कस्ता संयन्त्रहरू हो? कस्ताले हाँकिरहेका छन् राज्यका निकायहरू?
काठमाडौँको खाल्डाखुल्डीमा पर्याप्त पानी जमेको छ। जनताको करबाट अर्को महिनाको तलब बुझ्नु अघि तिनै खाल्डोमा नाक चोपलेर मर #BSDK हरू..!
अनि यस्ता प्रेरणादायी पात्रहरू;
शंकरदेव क्याम्पस लाइनमा रहेको B and B Veg Cafe का सञ्चालकले दिनभर खाजा, खाना खाएर QR payment गर्ने ग्राहकहरूलाई बाढीको लागि सहयोग भन्दै प्रधानमन्त्री कोषको खातामा पैसा तिर्न लगाउनुभएको रहेछ।
स्यालुट छ 🙏
यो देश कुनै एक जनाले बनाउन वा एक जनाले बिगार्न सक्दैन। सक्दै सक्दैन।
हजारौँ जनाले QR कोडमार्फत राज्यकोषमा पैसा हालेर 'यहाँ कोही पनि एक्लो छैन र यो देश हामीले जोगाउन सक्छौँ' भन्ने सन्देश जारी छ।
देश कुनै संकटमा परेको बेला 'मैले मात्र जानेको छु' भन्नुभन्दा पनि सबैको सल्लाह लिन र सबैलाई सरकारको कदमबारे जानकारी गराउन 'सर्वदलीय बैठक'को जुन राजनीतिक संस्कार रवि लामिछानेले स्थापित गर्दै हुनुहुन्छ—त्यो काबिल-ए-तारीफ छ।
सबै नयाँले सिकून्..!
कि जहिले पनि फिल्म रिलिज हुनेबेला 'हाम्रो फिल्म हेरिदेऊ' भन्दै रोइलो गर्ने, तर देश विपदमा परेको बेला सकारात्मक सहकार्यको लागि आफ्ना फ्यानहरूलाई एकजुट बनाएर सहयोग गर्ने बेला कोहि पिडाको 'दर्शक' त कोहि गायब डटकम?
विपद्को बेला हाम्रा राष्ट्रका गहनाहरू कहाँ-कुन दुलोमा पस्दा रहेछन्?