गाउँमै बस्न चाहेमा पालिका-प्रदेश मार्फत परिवारको सदस्यलाई जागिर तथा सन्तानको शिक्षा, स्वास्थ्य, साना व्यवसाय गर्न सहुलियत ऋण इत्यादिको ग्यारेन्टी गराउन माननीय डा. अमरेश कुमार सिंह तथा नेपाली कांग्रेसका सभापति गगन थापालाई आग्रह गर्दछु।
- @thapagk@MP_AmreshSingh
Sony TV को CID हेरेर हुर्केका केटाकेटीहरू,
राजाको शासन, माओवादी जनयुद्ध, सबै नापेर आएको मिडिया c-grade suspense film जस्तो नाटकबाट डराउला? अलि राम्रो योजना बनाउनुपर्छ नि गाइज!
One needs to understand Buddhism first in order to teach it.
"Conquer the angry person with love. Conquer the ill-natured with goodness. Conquer the miser with generosity. Conquer the liar with truth."
मन थाम्नै गाह्रो भो!
यो भाइलाई म कपडा उपलब्ध गराउन चाहन्छु। कीर्तिपुर होल्डिङ सेन्टरतिर भाइसम्म पुर्याउन सक्ने कुनै सम्पर्क सूत्रसँग जोडिदिनुहुन अनुरोध छ।
भिडियो श्रोत: थाहा खबर
प्रहरी अलि बढी नै अराजक र अमानवीय हुँदै गएको होइन? आखिर त्यो तहमा जागिर खानेहरू पनि पीडित तप्का नै होइनन् र? अहिले झन् त्यही तप्का संयमित, अनुशासित र सहयोगी हुनुपर्ने होइन? के समाजमा संवेदनहीनता बढ्दै गएको हो?
कर्णालीले सधैँ राज्यबाट उपेक्षा मात्र पायो। त्यहाँका मानिसका लागि काठमाडौँ एउटा यस्तो सपना हो, जहाँ पुग्नै गाह्रो छ र पुगेपछि बाँचिरहन झनै गाह्रो छ।
- बुद्धिसागर, कर्णाली ब्लुज
जलनको गम्भीर घाइते बिरामीलाई कुख्यात अपराधि जस्तोगरेर किन घिसारेको?प्राथमिक उपचार छैन, एम्बुलेन्स छैन,यसरी त पशुलाई पनि घिसार्नमिल्दैन।ट्रेनिङ मात्रै होइन,मानवीयता पनि छैन।यो जलनले गणेश नेपालीलाई मात्रै पोलेको छैन,सिंगै नेपाललाई पोलेको छ। हो,आज प्रत्येक नेपालीको मनमा आगो बलेको छ।
सन् २०१९ र २०२५ को निर्वाचन गरी ५ वर्षको अन्तरालमा मलाई बिहारका हजारौँ किलोमिटर अत्याधुनिक सडकहरूको साक्षी बन्ने र आफैँ ड्राइभ गरेर नजिकबाट नियाल्ने एउटा दुर्लभ अवसर मिलेको थियो।
बिहारका सडकहरू आज यस्तो अत्याधुनिक स्वरूपमा रूपान्तरण भइसकेका छन् कि, इमानदार भएर भन्नुपर्दा, हाम्रो नेपालको सडक पूर्वाधारको हालको गति हेर्ने हो भने हामी आगामी १० वर्षमा पनि त्यस स्तरमा पुग्न निकै कठिन छ।
सर्लाहीको बलरा नगरपालिकाका विद्यालयहरू 'बुहारी भर्ती केन्द्र' को रुपमा बढी प्रयोग हुने भएकोले शिक्षाको गुणस्तर सुधार हुने कुनै सम्भावना छैन।
शुभ दिन 😊
#see#Balara#BalaraDeservesBetter