आज सम्म जति पनि एक अर्कासङ्ग twitter मा जोडिएका छौ।मलाई लाग्छ कि म सबैसङ्ग धेरै राम्रो सम्बन्ध हुन नसके पनि कसैसङ्ग पनि नराम्रो भने भएको छैन।आफुले पढेको , बुझुको अनि सुख दुःख का भोगाइहरु सेयर गर्न अथवा मलाई विशेष सल्लाह , सुझाव ,गाली / गुनासो भए सिधा सन्देश पनि खुल्ला गरेको छु।