यस्तो दुर्लभ दृश्य लगभग लोप हुँदै गएको छ। छोराछोरीलाई यो भिडियो पठाएर भिडियोमा कुराकानी भयो उनिहरुले बडो उत्सुकता देखाउदै सोधे यो कुन देशको टेक्नोलोजी हो?? मैले भने यो नेपाल कै उत्कृष्ट टेक्नोलोजी हो। उनिहरुको प्रश्न थियो हाम्रो गाउँको घरमा नि हुन्थ्यो मैले भने हुन्थ्यो।
मुखबाट फुत्केको “घण्टा” र मन्दिरमा बजाइने “घण्टा” सुन्दा उस्तै लागे पनि अर्थ फरक फरक लाग्छ। मन्दिरमा बजाइने घण्टाल��� भगवान खु:सी होलान न होलान तर मुखबाट फुत्केको घण्टाले अगाडीको मान्छे……
देश भिजनले चल्छ सनकले हैन।
#dubai
#copy
Kudule, Baglung 🇳🇵
Nepal isn't just a place you visit it's a place that stays with you.
From peaceful mountain mornings to breathtaking landscapes, it's the kind of beauty that makes you never want to leave.
🇳🇵 #Nepal#Baglung#Nature#VisitNepal#nepalinews