आमा
म के लेंखु त्यस्तो?
जसले मलाई लेख्यौ,
मेरो खुशीमा आफ्नो
भविष्य देख्यौ।
आज म जे छु त्यो तिम्रो
मौन त्यागको कविता हो,
जसको कुनै शिर्षक छैन 🌻🌿
#माया_र_सम्मान_मेरो_ब्रम्हाण्डलाई❤️🌎
#मातातिर्थ_औशी
चोकलेट जस्तै मिठो तिम्रो मुस्कान,
ओठमा टाँसिँदा पग्लिन्छ मेरो पहिचान।
काकाओको सुगन्ध जस्तै याद आउँछ तिमी,
हातमा तिम्रो हात पूरा हुन्छ मेरो सम्मान।
कडुवाहट भुलेर मिठास रोजेँ आज,
तिमी नै मेरो जीवनको मीठो समाधान।
चोकलेट डे होस् वा सामान्य कुनै दिन,
तिमी बिना अधुरो लाग्छ हर एक बिहान।