मामुची, मनेजेठा, उखानटुक्केहरुलाई देवत्वकरण गर्दै अपराधीकरणकाे बाटाे मा हिंडाल्ने र तिनका मस्तिष्कमा बिकृती भरेर बिगार्ने काम तिनकै अासेपासे, झाेले ,चम्चे हनुमान,अरिंगाल
हरुनै हुन त्यसै कारण अाज देश र जनतामा अलाेकप्रिय भएका छन भने देश र जनताले दु:ख पाएका छन !😎
@BsnGtm @Syangjali_kale त्यस्तै छन्द देखावाे छ नयाँत नयाँनै हाे क्यारे मित्र! त्यसाे भए झन नयाँ माेबाईल चलाउन पाउने भएँ त? हुन त नङ्पनि फुल्याे छ कल्ले
दिने हाे र नयाँ मुबिल म जस्ताे दरिद्रलाई?😂😂😂🙏
मेराे टुईटरमा हल्का समस्या देखियाे,
टुईटे मित्रहरुलाई पुराना प्राेफाईल नहट्ने गरि
कसरी मिलाउन सकिन्छ ?टाईप गर्दा बिचबिचमा अड्कन्छ!जानकारी भए जानकारी
पाउँन!🙏🙏🙏
चिनमा काेराेना बाट संत्रासित अाफ्ना नागरिकलाई नेपालमा लिन हुन्न साेंच व्यवास्ता गर्दै बाँसुरीमा मग्न शासकहरु र नेता भनाउँदाहरुकाे साेंच दरिद्र मानसिक्ताकाे उपज हाे यस्ता अपराधीहरु देशमा भए सम्म न देशकाे समृद्धि हुन्छ न नागरिकहरुले सास्ती पाउँछ!हैट !अपराधी लुटेराहरु!😢😡
@MohanGu35650250 आफ्ना नागरिकप्रतिको ज़िम्मेवारी हुनेले यस्ता तर्क दीदैनन सरजी यि सब दलाल हुन
तर चीनबाट नेपाली विध्यार्थिलाई सरकारले ल्याउदैछरे भन्ने सुन्दैछू कुरा के रैछ🙏