#न बा,न दाई,न सुप्रिमो कुनै पनि पार्टिको टोल समिती सदश्य समेत नरहेको मान्छे|#संचालक,पश्चिम नेपाल बस ब्याबसायी प्राली #अध्यक्ष सारथी सहकारी# अध्यक्ष seven star,
नयाँ आर्थिक वर्ष २०८३/८४ को हार्दिक शुभकामना! 🇳🇵
सम्पूर्ण यातायात व्यवसायी, चालक, सहचालक, कर्मचारी, श्रमिक तथा सम्पूर्ण देशवासीमा सुख, समृद्धि र सफलताको शुभकामना।
यो वर्ष सुरक्षित यातायात, व्यवसायमैत्री नीति, आर्थिक समृद्धि र राष्ट्र विकासको नयाँ आधार बनोस्।
नेपालमा भन्दा भारतमा चियापत्ती सस्तो हुनुको कारण उत्पादन मात्र होइन, value addition र उद्योग संरचना हो। 🌱🇳🇵
हामी कच्चा चिया बेचेर बाहिर प्रशोधन र ब्रान्डिङ भएपछि महँगोमा फेरि किन्छौं।
यदि देशमै प्रशोधन र बजार विकास भएको भए यस्तो अवस्था आउँथ्यो होला र? 🤔
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
बजेटको राम्रो पक्ष भनेको
निर्माणाधीन योजनाहरूलाई छिटो सम्पन्न गर्ने लक्ष्य हो।
नयाँ बकम्फुसे योजनाभन्दा अधुरा र निर्माणाधीन परियोजनाहरू पूरा गर्न प्राथमिकता दिनु सकारात्मक कदम हो।”