@kpsharmaoli टेवलमा वुद्धको पूर्णकदको मुर्ती राख्न सकिदैन अन्तरवार्ता गर्दा? शिर छेदन गरे जस्तो लाग्दैन त्यो base नै नभएको घॉटीले भुई छोएको मुर्ती?अहिंसक महामनवको छेदन गरिएको शिर ! कस्तो संदेश हो यो ? 🤔
@NepaliCongress Can you speak in fluent Nepalese ? lol and you are lecturing public about congress ?mutton has no ability to raise voice against corruption if he has guts , dare to investigate the money burnt at deuwa niwas… what he did was trying safe landing in politics as job ..
@Jhakri_didi अनि त्यो गुण्डु मा के हो त्यस्तो एमाले को छापामारहरूले राती हिडडुल गर्न रोकललागाउने, को हो .. कहा जान लाग्या ? यस्तो सोध्ने अधिकार कसले दियो ? बरिष्टर पन् हो क्यारे तपाई त ! लौन भन्दिन पर्यो ॥
@kpdhungana देशको शान्ति सुरक्षाको जिम्मेवारी पुरा गर्न असक्षम पुलिस को नाईकेलाई हाम्रो कर को पैसाले किन पाल्ने, राजिनामा दिए सेकेण्ड भर मै स्विकृत गरी दोस्रो वरियताको काध मा फुलि लगाईदिन पर्यो॥ र यिन नाम मा पनि जाहेरी हाल्न पर्छ ॥
@JayGhanti Very good initiative. झोले झाम्टा लाई यो मन नपर्नु अनौठो हैन. पढ्न छोडेर आवारा बनेका हरू नेता बन्ने देखेको लाई यो हजम हुदैन. नेता को बाहर वली बनेर नेत्री बन्ने विकृतीमा हुर्के को लाई झन यस्तो कुरो स्टण्ट लाग्नु नौलो हैन ॥