हार्दिक बधाई एवम् शुभकामना छोरी!
PhDसम्पन्न भएसँगै तिमी अलका आचार्य बाट डा. अलका आचार्य भएकी छ्यौ। आमा-बुवाको हर्षको के सीमा हुनु र आफूले जन्म दिएका दुवै सन्तति आधुनिक शिक्षाको उच्चतम बिन्दु PhDगर्न सफल भएकोमा! तिम्रो उत्तरोत्तर प्रगति, उज्ज्वल भविष्यको प्रार्थना गर्दछौं।
@grpokharel Perfectly said. Absolutely right. Now the time has come for deep review & remodeling of Nepali Congress as per the vision and mission of father of democracy late B.P Koirala.