🌱उडिरहेको जहाज
अचानक हरायो
कहाँ हरायो?
अस्वस्थ आकाश
बेरै लागेन
केही सेकेण्ड मात्र
संसारभर फैलियो
परिवार-आफन्त
मुर्ति झैं भए
कोही त
यो पनि जान्दैन
तिनका आफन्त पनि
जहाजमा छन्
कोही हतारमा छन्
मृत्युको समाचार दिन
जसको पेशै हो
र त्यो पनि
हतारमा छ
जसको न पेशा हो
न यात्री आफन्त हुन्✍️
लामो कुराकानी पछि पनि फेरी बोल्न मन गरिरहनु , टाढा भएर पनि स्ँगै भए झैँ महसुस हुनु , उसका साना साना देखि लामा लामा कुराहरु बिना झनझट सुनिरहनु , साना कुराहरु पनि धेरै खुशी दिनु , कसैस्ँग यसै गरी एकपटक नात्र जोड��न परोस जिन्दगीमा ❤️❤️