३ वर्ष अघि @RBaniyaji ले सौरभ सॅंग लिइएको यो अन्तर्वार्तामा ७ वटा स्वार्थ समुहको चर्चा गरिएको छ!
ती को-को हुन् र के-के अभिप्राय बोक्दछन्?
सुन्नुहोस्!
“चेत भवनमा राजसंस्थाको अन्त्यका लागि तान्त्रिक यज्ञ लगाउने महिलाको हुन?”
“राणाहरु किन गणतन्त्र चाहन्छन्?”
🤔