जसपा, नेपाल मधेश प्रदेश समितिद्वारा मधेश प्रदेश अन्तर्गतका जसपा नेपालबाट नवनिर्वाचित पालिका प्रमुख,उप प्रमुख,अध्यक्ष,उपाध्यक्ष लगायत जिल्ला सभापतिहरुको सम्मान कार्यक्रम मेरो अध्यक्षता मा र राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवज्युूको प्रमुख अतिथित्यमा कर्यक्रम सम्पन्न भएको छ।
हजारौं नेपालीका छोराछोरी ले कहिले नागरिकता बिधेयक पारित होला र नागरिकता प्राप्त गरौला भनेर बसेका थिए । तर सरकारले आज बिधेयक फिर्ता लिएर हजारौं नेपालीको भबिस्य अन्धाकारमा धकेल्ने काम भएको छ । नागरिकता को अभावमा उच्चशिक्षा,पासपोर्ट,बैंक खाता,रोजगारी जस्ता अवसर बाट बन्चित हुँदैछन ।
Scotland काे संसद मा विभिन्न औपचारिक कार्यक्रम का लागि सहभागी साथै Scotland का सांसद लगायत पुर्व अर्थ मन्त्री, अर्थ समिती सभापती,सदस्यहरु सित विभिन्न एजेण्डा मा छलफल भएको छ।
London,UK स्थित नेपाली राजदुत महामहिम ज्ञानचन्द्र आचार्यज्युले आयोजना गर्नु भएको कार्यक्रममा सहभागी भई। बेलायत-नेपाल लगानी तथा व्यापार समितीका संयोजकले यहि 30 June मा हुने UK का व्यवसायीहरु को बृहत भेला(Business Summit) मार्फत नेपालमा वैदेशिक लगानी भित्रियाउने बारे छलफल भएको छ।
मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाण्डौ-तराई फाष्ट्र्याक र निजगढ विमानस्थललाई संयुक्त १ नं र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नं महत्वको भनेको थिएॅ!अहिलेसम्म यी सबै रोकिदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु।आज सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ!लज्जित छु।
लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश सदस्य तथा हंसपुर नगरपालिका वडा न ४ का निर्वाचित वडा अध्यक्ष किशोरी यादवको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन्। जसपा नेपाल मधेश प्रदेश कार्यलयमा नवप्रवेसी नेता कार्यकर्ता लाई स्वागत गरेको छौं। @JSPNepal
गोरखा जसपामय बन्दै,दर्जनौं नेताकार्यकर्ता प्रबेश
जसपा,गोरखाको आयोजना जनसभामा नेका,माके एमाले परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जसपा
मा स्वागत गर्नुहुदै पार्टीका अध्यक्षद्वय डा.बाबुराम
भट्टराई,मा.उपेन्द्र यादब,लगाएत नेताहरु साथमा लोकप्रिय राष्ट्रिय कलाकार गणेश गुरुङ,भिमु गुरुङ ।
‘जहाँ सत्तारूढ दलहरू आफैं बलियो छ, आफैंभित्र प्रतिस्पर्धा छ त्यहाँ गठबन्धन हुँदैन। जहाँ विपक्षी दल बलियो छ त्यहाँ तालमेल गरेर जाने निर्णय भएको छ,’ उनले भने।https://t.co/3ReCPUchL9