कानुन बनाउन पठाएका हरु परिपक्व राजनीति गर्न सकेका छैनौ भनेर सार्वजनिक स्थलमा आत्मालोचना गरिरहेको सुन्छु। तिमीहरुलाई आउने भनेकै युवाहरूको मन मस्तिष्कलाई भुटेर सपनाको सांशार देखाउने अनि देशलाई खरानी बनाई आफ्नो स्वार्थ पूरा गर्ने सिवाय अरु केही देखिएको छ र ?
घाटमा ���ुगेको मुर्दा जुरुक्क उठेर बोल्ला तर हाम्रो देशको सरकार रिट्ठे मेरो भाई हेल्लो सरकार बोल्दैन। त्यही पनि हामी आसाबादी छौ केही त पक्कै होला भनेर।
सत्यतथ्य आफ्नो ठाउमा छ प्रम ज्युले नेपाल बाट भारतको जमिन पनि मिचिएको छ भन्ने कुराले राम्रो संदेश दिन्छ जस्तो मलाई लाग्दैन , नेपालको सिमाना तर्फ पनि भारतको जमिन छिरेको छ भन्ने कुरा भारतको आरोप छ दुबै पक्ष मिलेर बार्ता��ो माध्यम बाट समाधान खोजिनेछ भनेको भए बिवाद आउने थिएन।
गरिब निमुखा मारा बजेट किन ?
स्वास्थ , शिक्षामा समेत कर , बिजुलिमा थप कर , महङ्गीले आकाश छोएको छ अनि कुन अर्थमा मेरो सरकार हाम्रो सरकार भन्ने हो कुन्नि ?
इतिहासको सम्मान गर्दै, नीति र सिद्धान्तलाई आत्मसात् गरी लगनशीलता र निरन्तरताले हासिल गरिएको सफलता सधैं दिगो, भरपर्दो र गौरवपूर्ण हुन्��� ।
तर अपुताली, संयोग वा अरूको कमाइमा टिकेको उपलब्धि क्षणिक चमक मात्र हो, जसले अन्ततः मूल्य, सम्मान र भविष्य नै कमजोर बनाउँछ ।”
बिरोधको लागि मात्र बिरोध नगरौ।🙏
६ जना सिफारिस भनेको ६ जना नै प्रधानन्यायाधीश बन्न योग्य हुन भन्ने मेरो बुझाई रहयो , ६ जना मध्य कार्य सम्पादन लगायत सबै कुरा हेर्दा प्रधानन्यायाधीश बनाउन सरकारले शर्मा न्यायाधीशलाई अब्बल देख्यो सिफारिस गर्यो भने अरुले टाउको दुखाउन जरुरी देख्दिन ।
पुराना सबै खत्तम हुन भन्ने भाष���य सृजना गरेर जनताको अँखा भ्रममा पारेर अपुताली पाएको सान्सद पद माननीय ज्युले उहीँ पुरानाकै शैलिमा सामाजिक संजालमा प्रश्न गरेकै भरमा गालिगलौजमा उत्रेको देख्दा दया लागेर आउँछ। जनमत स्थाई हुदैन भन्ने कुरा बेलैमा बुझे हुने हो।
सिस्टम सनकले चल्दैन भन्ने कुरा बिश्व बाट पुस्ठी हुँदै आएको छ , जनमत स्थाई हुदैन भन्ने कुराको हेक्का रहोस् , सस्तो लोकप्रियताको नाउमा हिरो हुन कुनै पनि कारण नभएका कानुनले अधिकार दिएका ब्यक्तिको धरपकड यो सरकारलाई महँगो पर्नेछ।
@ShahBalen प्रधानमन्त्री ज्यु रास्ट्रको सान मान इज्जत प्रतिस्ठा भनेको राज संस्था अनि ह���न्दुराज्य नै हो , समय आएको छ पुनः इतिहास रच्ने आफ्नो पू्र्खाको गौरव फिर्ता ल्याउने ।
तपाईं आफै बौद्धिक दुरदृस्टी भएको धार्मिक ब्यक्ति हुनुहुन्छ बिचार गर्नु होला 🙏