बीस हजार भन्दा बढी नेपालीलाई रोजगारी दिएको र बार्षिक पच्चीस अरब भन्दा बढी नेपाल सरकारलाई राजस्व बुझाउने बिनोद चौधरी नागरिक र सरकारको खलनायक हुने र १०० जनालाई समेत रोजगार नदिएको नेटवर्क ठगी ब्यबसायीहरुलाई महानायक ठान्ने हाम्रो चेतनाले देशकै समृद्धि सपनालाई कसरी सफल बनाउला खै?
स्टन्टकै राज हुने भो जताततै !
Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep
The little miracle of Nepal🇳🇵: 70% of all new cars are electric.
I have heard people say that electric cars are only for the rich. This was always stupid. Now Nepal has proved otherwise.
No rocket science - every nation can follow Nepal🇳🇵!
अहिले पनि तथ्यांक र प्रमाणमा आधारित भएर नीतिनिर्माण गरिंदैन वा गर्नुपर्छ भन्ने अनुभूत छैन। उपलब्ध तथ्यांकको प्रयोग र विश्लेषण पनि गरिंदैन। नीति तथा योजनाहरू कमजोर हुने कारण यही हो।
https://t.co/Fl5zNyJ8hj