नेपाल सरकार भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय (मन्त्रिस्तर) को मिती २०७५।५।२० को निर्णयानुसर परिषदको ऐन, २०५५ को दफा ५(१) बमोजिम ई श्री डिल्ल्ली रमण निरौला परिषदको अध्यक्ष पदमा मनोनयन भई मिती २०७५।५।२५ गते पद बहाली गर्नु भएकोमा उहालाई बधाई तथा शुभकामना सहित स्वागत गरिन्छ ।