Researchers believe that happiest people are those surrounded by family and friends; engage themselves in relaxing activities; not obsessed with image, social status, and fame; are grateful for what they have; are altruistic; trust others and cooperate.
#happiness
साथीसँग मनका कुरा,२०८१ मंसिर २९ गते शनिवार, बागलुङ
आफ्नो मन दृढ बनाऊ
मात्र गुनासो नगर
मानसिक रोग बढिरहेछ साथी
के गाउँ, के सहर ।
मनको घोडामात्र चढेर पुगिदैन
अरुलाई टुक्र्याएर अग्लिदैन
“म” मा धेरै नअल्मलिनु साथी
“हामी” नभनी त पार लाग्दैन ।
#togetherformentalhealth
जीवन एक अवसर हो, यसबाट लाभ लेउ । जीवन सौन्दर्य हो, यसलाई प्रशंसा गर । यो आनन्द हो, स्वाद लेउ । जीवन सपना हो, महसुस गर । यो चुनौति हो, स्वीकार गर । जीवन कर्तव्य हो, पूरा गर । यो खेल हो, खेल । जीवन गीत हो, यसलाई गाऊ। जीवन संघर्ष हो, यसलाई पूरा
गर ।
मदर टेरेसा