कसैलाई धनार्जन कसैलाई सुकुम्बासी; नाम त जुराएकै हुन गाँठे; यस्तैलाई साक्षी राखेर दुई वटा ढाडेहरूले अढाई बर्ष सम्म घरलाई ढाँटे; भागशान्ती नमिले पछि एउटाले घर मै आगो झोंसे, अर्काले पेट्रोल हाले !!!
केपी कम्रेड; लोकतन्त्रमा "केपी बा आइलभयू" भन्ने भाट कार्यकर्ता मात्र हुँदैनन; आलोचना गरेर सच्चिन मद्धत गर्ने इमान्दार पङ्ती पनि हुन्छन; यो कुरा जहिले सम्म तपाईं बुझ्नु हुन्न तपाईको ब्रेकफेल भएको गाडी दुर्घटनाग्रस्त हुने निश्चितै छ।
Facebook मा कतै पढेको:
"दम्भ बहादुरको दम्भ र कुण्ठा बहादुरको कुण्ठाले पुरानो एमालेलाई एक ठाँउमा राख्न नसकेर यो हाल भयो", अब दुवै बहादुरले नैतिकता देखाउन र आफ्ना आफ्ना दम्भ र कुण्ठा तत्काल थान्को लगाएर पुरानो एमालेलाई ब्यूँताउन र व्यापक बामपन्थी कार्यगत एकता गरेर अगाडि बढुन !!!
लोकतन्त्रमा जनता जनार्धनले सबैलाई आफ्नो कर्म वा कुकर्मको फल आवधिक रूपले चखाउँछन; सबैले आत्मसमिक्षा गरून्, कत्तिले नैतिकता देखाएर पाखा लागुन; यो लोकतन्त्रमा सामान्य प्रकृया हो !!!
नेपा���ी स्टालिनको उदयले जबज र लोकतान्त्रीकरणको धज्जी उडाएको छ !!!
हलले दियो ओलीलाई उम्मेदवारको नामावली प्रस्तुत गर्ने जिम्मेवारी - सौराहा- नेकपा (... -via #HamroPatro https://t.co/lxoIX3oHNE
सितल निबास ए��ालेको आन्तरीक राजनीतिमा फेरी सक्रिय भएकै ह�� त ?
पार्टीले अवसर पाए राष्ट्रपति बनाउँछु भन्दै वरिष्ठ उपाध्यक्षको दाबी छाड्न ओलीले ग... -via #HamroPatro https://t.co/P5NsQW6uLh
एमाले पार्टीको लोकतान्त्रीक चरित्र बचाइ रहने हो भने ���्यक्तिको हारजीत हुन सक्छ तर सबै पदाधिकारी र केकसहरूको निर्वाचन नै हुनु पर्छ; महाधिबेशन प्रतिनिधिको पनि सार्वभौंम कार्यकर्ताबाट निर्वाचीत नै हुनु पर्थ्यो, उनीहरू आफ्ना नेता छान्ने अधिकारबाट ५ बर्षका लागि बन्चित भए !!!
KP, PK र MKN हरूले गल्ती महसुस गर्दा भने समय धेरै नै घर्कि सकेको हुनेछ; ईतिहासले कलंकित गरी सक्नेछ; जसले समयमा गल्ती महसुस गर्छ सच्चिन्छ; त्यो हरेक मानिस महान हुन्छ !!!
सरकारी जागीरमा ५८ बर्ष उमेर पुगे पछि अनिवार्य अबकाश हुन्छ; पार्टीहरूमा चर्चामा रहेको ७० बर्षे उमेर उम्मेद्वार हुन पाउने नपाउने हो कि अनिवार्य अवकाशको हो ? मैले नबुझेको कुरा ......