काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक तथा निजी र विशेष गरी ईभी सवारीसाधनमा आगो निभाउने उपकरण 'फायर इक्स्टिङ्ग्विशर' अनिवार्य राख्नुपर्ने नियमलाई कडाइपूर्वक पालना गर्न निर्देशन दिँदै त्यसको अनुगमन पनि हुने बताएको छ। यसबारे तपाईँको धारणा कृपया तल कमेन्टमा लेख्नुहोस्।
#BBCNepali #Transportation #VehicleSafety