सुन्दै छु ........ ....... .....😒😒
अचेल निकै ठूलो पानी पर्दैछ रे तिम्रो शहरतिर
धेरै नभिज्नु है , ☔️☔️☔️⛈️⛈️
फेरि तिम्रो घमण्ड पखालियो भने मेरो याद आउन सक्छ ! 🌝🌝
सानै भए पनि मुटु माथी ढुङा राखी हास्न खोज्दै थिए,
साला !! त्यही ढुङ्गा पनि धोखेबाज निस्क्यो....
मुटुबाट बिस्तारै मिर्गौला तिर सरेर असह्य पीडा दिएर गयो...!!
“न तिम्रो शान घटथ्यो, न मान कम हुन्थ्यो,
जुन रिसको झोकमा भन्यौ,
त्यही हाँसेर भनेको भए हुन्थ्यो..”
क्रोध यस्तो अवस्था हो जहाँ जिब्रोले मनभन्दा छिटो काम गर्छ है। त्यसैले विचार पुर्याएर ❤️
आज बालश्रम👫✊ विरुद्धको दिवस ! ख्याल👀 गरौं ,होसियार👊 बनौं ,सचेत🙌 रहौं ! कतै हामी शिक्षित वर्गहरुबाट नै बालबालिकाहरुप्रती👫 श्रम बाहेक अन्य प्रकारका शोषण पो भैरहेको छ कि !😔😭😔😔😔
सबैले हातेमालो गरि बालबालिकाहरुको हक अधिकार सुनिश्चित गरौं ! 😊😊🙏
बल्ल 5k पुगे छ !
अब Ak47 पनि पुर्याउनु परो नि होइन !😂😂😂😂😂😂😂😂😂😂😂
फलो गरेर साथदिनुहुने सम्पुर्णमा आभार
व्यक्त गर्दछु !🙌
अझ #Rt मा सहयोग गरेर हौसला बढाइदिनुहोला !