नेपाल एकीकरण प्रक्रिया अगाडिदेखि नै निश्चित जात, धर्म, भाषा, लिङ्गका व्यक्तिकै राजनीतिक रजगज रहेको थियो । जुन अहिले पनि निरन्तर रहेको छ ।
https://t.co/3tvNyBcjAa
अब बन्दै गरेको सरकारका सञ्चालकले संवादलाई पाखा लगाएर, केही मानिसले घेरिएर बसे भने तिनले आफ्नै नेतृत्वको वैधता सिध्याउँदै लैजान्छन् ।
#onlinekhabar#politicalparty
https://t.co/1TaK1Ho23w
प्रेममा रहेको मानिसले पाठेघरसमेत क्षत्विक्षत् हुने समयसम्म पनि यौन सम्बन्ध गर्ने कस्तो प्रकारको प्रेम हो ? मानिसको मृत्यु हुँदासम्म पनि उक्त कृत्यलाई प्रेमको नाम दिन सक्ने कुराले हाम्रो मानसिकता, सचेतनाको तह देखेर तर्सनुपर्ने अवस्था छ ।
https://t.co/jPzcuWO0VR
राजधानी उपत्यकाको प्राचीन बसोबास र मानव उद्भवबारे अध्येता कमल मादेनको यो सामग्रीले फरक दृष्टिकोण पेश गर्छ । यस बिषयमा रुची हुनेलाई पढ्न सिफारिश छ है !
काठमाडौंको कथा: गोपाल-महिषपाल मिथकीय, किरातको शासन अस्पष्ट
@KamalMaden
https://t.co/oxByQhQplP
चुपचाप आफ्नो काम गरेर बस्न मन छ । तर, आखा र कान बन्द छैनन् । सुन्दा र देख्दा मुटु पोल्छ ! यो एउटा सुस्केरा मात्रै हो । गाली गर्न मन लागे गाली गरे हुन्छ ।
राजनीतिले छाया पारिरहेका सामाजिक मुद्दा https://t.co/Qk8EXcvx0H
पार्टी एकता गर्नेहरुले मान्छे बाहेकका प्राबिधिक कुराहरु चुनाब चिन्ह , पार्टीको नाम फेर्ने निर्णय गरेछन् ।
सरहरु , जनताको मुख्य माग तपाँईहरु फेरिनुस् , फर्की - फर्की नआउनुस् भन्ने छ ।
👏🙏
आन्दोलनमा उत्रिएका देशभरका नर्सहरूको मागको सम्बोधन हुनु भनेको सिङ्गो स्वास्थ्य क्षेत्रको गुणस्तर सुनिश्चित गर्नु पनि हो। नर्सहरुको वर्तमान आन्दोलन प्रति एक्येवद्धता सहित मेरो लेख ।https://t.co/sVQuMf3caE
तपाई-हामी धेरैका निम्ति social media जीवनको अभिन्न अंगझैं भइसक्यो । तर, त्यसको साँचो हामीसँग छैन । हामी र प्रविधिको बीचमा अल्गोरिदम छ— त्यो सिलिकन भ्याली र अरूको नियन्त्रणमा छ ।
Computer Scientist डा. दोभान राईसँग प्रविधि-वार्ता : https://t.co/ofCM37ne3n
नेपालका बारेमा प्रसस्त ज्ञान राख्ने, हामीले किताबमा पढेका एक विकासविद्, अध्येता तथा प्राध्यापक David Seddon सरसँग भेटेर हामी समाजशास्त्रका विद्यार्थीहरूले आजको नेपालको राजनीतिक अवस्था बारे कुरा गर्यौं।
समय दिनुभएकोमा मेरा साथीहरू नारायणी, एलीसा र आदरणीय David सरलाई धन्यवाद।
🙏🙏