#भावपूर्ण श्रद्धाञ्जली (अलबिदा प्रदीप गिरी)😥😭
७५ वर्षीय काङ्ग्रेस नेता प्रदीप गिरीको उपचारको क्रममा मेडिसिटी अस्पतालमा राती ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ। (देशसन्चार)
भावपूर्ण श्रद्धान्जली बौद्धिक, दार्शनिक, तार्किक, प्रखर वक्ता स्व नेता गिरीप्रति!