प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीबीच सर्वोच्च अदालतमा करिब ३५ मिनेट भेटवार्ता भएको छ। भेटवार्ताको विषय भने सार्वजनिक गरिएको छैन। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाबारे समेत कुरा छलफल भएकि भन्ने .
भोटेकोसी को बाढीमा रसुवा नुवाकोटको मात्रै होइन नेपाल र बिदेशी नागरिक समेत कति मरे भन्ने अभिलेख सरकार सग छैन त्यस् ठाउँ को स्थानीय मान्छे को डेटा सम्म सरकार सग रहेन्छ बाकी त परको कुरा! हचुवा को भरमा यति र उति भन्दै छन
ज्ञानेन्द्र शाहीको व्यङ्ग्यात्मक प्रश्न— “जीबी राई पक्राउ परेको भए ९ अर्ब फिर्ता आउँथ्यो, प्रसाईं पक्राउ गरेर सरकारको कुन हिसाब मिल्यो?” व्यक्तिगत इगोमा राज्यसत्ता प्रयोग भएको उनको आरोप।
भन्दा गलत अर्थ लाग्छ रास्टको सम्पत्ति खायर नेपाली सेनाको काम यहि बाजा बजाउने मात्रै हो? अरु के गर्न सक्यो र न राजदरबार राजा जोगायो न सिहदरबार बालुवाटार सर्बोच्च आदालत जोगायौ न त रास्ट्रपति भबन नै जोगायौ यस्तै बाजागाजा बजायर तलब भत्ता खाने लाई भन्ने के?
लापरबाही को पराकाष्ठा जनकपुरधाम उपमहानगरपालिका वाडा न.२ वलि नास्ता पसलको अगाडि बिधालय बाट फर्किदै गरेकी बालिकाको खुटा जिर्ण रहेको नालाको ढकनमा फसेको थियो।
समयमा ग्रेन्डर मेसिन र टेक्निकल मेनपावर उपलब्ध गराउइ बालिका को सकुशल उद्दार भएको छ
तर यस्को जिम्मेवार कस्ले लिन्छ ?
कृष्णभीरमा ठुलो पहिरो खस्दा मुग्लिङ-काठमाडौं पुर्ण रुपमा अबरुद्व
कृष्णभीरमा खस्यो ठुलो पहिरो मुग्लिङ-काठमाडौं पुर्ण रुपमा अबरुद्व, जरुरि बाहेक यात्रामा ननिस्कनु होला ठुलो जोखिम भएको जानकारि आएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह न्युयोर्क पुग्दा अमेरिकी सरकारका अधिकारी विमानस्थलमा स्वागतका लागि उपस्थित भएनन्। JFK विमानस्थलमा उनलाई नेपाली कूटनीतिक अधिकारीहरूले स्वागत गरेका थिए।