खड्ग ओलि ले भने:- "म ५००० मिटर माथी हेलिकप्टर बाट खसेर बांचे ,
ठिक छ अब हिसाब गरौ!
suppose,
Iniitial velocity (u)= 0
Height ( h)= 5000 m.
V=?
We know that,
V^2= U^2 +2gh
V= 313.05 m/s
सम्भव छ र बाच्न ??🤔
का म पा ब्यापारि:मेयर साब दशैँ तिहार आउने बेलामा किन हामिलाई नङ्याउदै हुनुहुन्छ?
बालेन: तिहार पछि सम्म जाडो सुरु हुन्छ त्यो बेला नङ्याउदा जाडो होला भनेर्।😎
#अभावै_अभाव मा बाँचेको जिन्दगी दबाबै दबाबमा चल्नु पर्ने ए जिन्दगी कति दुःख दिन्छस 😭?
रहरै रहरले भरिएको सहरमा बाध्यता र अभावमा विती रहेको जिन्दगीले खै कहाँ सम्म पुर्याउँछ ...!!
भित्र मन् जलेपनी बाहिरी रूपको कहिले एक फिक्का मुस्कान त कहिले एक ढिक्का आँशु 🥲!!
#Dear_jindagi