@anandanepali99 अदालत तिर कुनै मुद्दा दायर गर्न गराउन जाँदा सेवा सुबिधा बापत मनपरि मनमानी रकम माग्ने लिने वकिल अधिवक्ता हरुको पनि एउटा दायरा मा वसुली भुक्तानी रकम तोक्नु पर्ने कि?? अदालत तिर को भ्रष्टाचार लुटतन्त्र नियन्त्रण गर्ने कि??
@Kunwarprakash20 न त शान को खाचो न त मान को खाचो छ त केवल काम को खाचो जेन जी सरकार रास्वपा सरकार बालेन सरकार को जय जय जय होस् बालेन सरकार बिरोधी हरुको अल्पायु मै सर्वनाश होस् अल्पायु मै मृत्यु होस् जय नेपाल