We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his parter Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including a 12-year-old child, in the chest and head.
@UN@GOVUK@USAGov@potus@EUCouncil
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभामा सम्बोधन गरेर कमल दाइको पार्थिव शरिरमा माल्यार्पण गर्न नेकपा (एकीकृत समाजवादी) को कार्यालय आलोक नगर आउँदै।
यो तहमा राज्यसंयन्त्रको दुरुपयोग हत्कडीमा अदालतमा उपस्थिति।आउने दिनमा नेता र राजनीतिक नेतृत्वमा रवीन्द्र मिश्र राप्रपा लगायतका लागि सुनौलो ढोका खोल्ने भयो एमाले - कांग्रेसको सरकारले।
सर्वोच्च अदालतले २०७० पुसमा निर्वाचनमा #RightToReject को व्यवस्था गर्न आदेश दिएता पनि हाल१० वर्ष वितिसक्दा पनि नेपाल सरकार तथा निर्वाचन आयोगवाट सो को कार्यान्वयनका लागि कुनै तयारी भएको देखिदैन। #RightToRejectin2084#WeWantRightToRejectin2084
@BigyanKoirala56 सरकारले नि राष्ट्रिय योजना विथोल्न खोज्नेलाई पेल्ने हो, गोलि ठोक्न परे फाष्ट ट्र्याक जस्ता योजनामा बखेडा गर्नेलाई ठोक्ने हो। राष्ट्रिय प्राथमिकता प्रापत आयोजना भनेर बनाउन सक्ने कहिले हो थाहा छैन। व्यापारीको होटल खोल्न गोलि हानेर बस्याछ।
@ILadyLawyer राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भनेर सब बिचल्लि छन, तिनैमा जग्गा मिलाउन सक्या छैन सरकार, फाष्ट ट्र्याक कहाँ जोडिने हो टुङ्गो छैन। यस्त�� योजनामा हो सरकार पेलेर जाने गोोलि ठोक्ने नटेर्नेलाई। एउटा व्यापारीको प्रोजेक्ट बनाउन गोलि चलाउने सरकार नियत के हो भन्ने प्रश्न हो।
@NirmalPrasai5 राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भनेर सब बिचल्लि छन, तिनैमा जग्गा मिलाउन सक्या छैन सरकार, फाष्ट ट्र्याक कहाँ जोडिने हो टुङ्गो छैन। यस्ता योजनामा हो सरकार पेलेर जाने गोोलि ठोक्ने नटेर्नेलाई।
एउटा व्यापारीको प्रोजेक्ट बनाउन गोलि चलाउने सरकार नियत के हो भन्ने प्रश्न हो।