यदि नेपाल सरकारले जनचाहना अनुसारको काम गर्छ भने नेपाल सरकारको मन्त्रीपरिषद बैठकले गरेका सबै निर्णयहरु निर्णय पारित भएको २ भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको वेबसाइटमा सबैले हेर्न मिल्नेगरि उल्लेख गर्ने नियम बनाउ न । सकिन्न र ?
@lovebinita123@ncp_madhavnepal लुकेर खानेहरुलाई केही भन्न नसक्ने, अझ गिलास हटाएर ��ोटो खिच्न सक्दैनौं रे ? लुकाउने र लुट्नेहरुलाई सुझाव दिनु, सुझाव त्यतातिर जरुरी छ ।
नुन र आयोडिन:
-WHOले १५ भनेको छैन, १५ देखि ४० भनेको छ।
-प्याकेजिङको समय आयोडिनको मात्रा धेर हुन्छ, प्याकेट खोलेपछि अझ कम र पकाएपछि अझ कम। तालिका👇
-बढी आयोडिनले Hyper/Hypothyroidism गराउने सम्भावना छ, तर एकदम कम।
-प्याकेटको चलन बढेकाले थोरै कम मिसाए हुन्छ।
-अनाहकमा नअत्याऔँ!
🙏🙏
गिरिजाबाबुले सुरु गरेको 'माओवादी परावर्तन' प्रकृयाका केही काम ब���की (unfinished business ) छ। त्यो पुरा गर्ने दायित्व प्रम @SherBDeuba को ऐतिहासिक जिम्मेवारी हो ।
सोमबार राती ९ बजे @MinendraRijal
म त भन्छु - प्रकाश सपुतको गीत अधुरो छ । शिक्षक , क्रियापुत्री , पण्डित मारेको कुरै छैन । बस पड्काएको , पुल भत्काएको र धरोहर ध्वस्त पारेको पनि उल्लेखै छैन ।
पल शाह भाइ आज तिम्रो जन्म दिन रहेछ, धेरै युवती तिम्रो माया जालमा परेछन्, तर ती १८ बर्ष पनि नपुगेकी नाबालिका माथिको तिम्रो कुकर्म जघन्य अपराध हो, तिमीले सजाय पाउनै पर्छ, शुभकामना पछि दिदै गराैला।
@KTnepal हारेपछिको छेरुवा दाउ । यस्ता नेताबाट के अपेक्षा गर्ने जो राजाको शासनदेखि गणतन्त्र सम्म शक��ति र सत्ताको भोग गरुन्जेल राजाको गुणगान गाउने अनि जब आफू हारेपछि राजालाई दोष ? राजाले तिमीलाई हराएका होलान् र हुनसक्छन् तर राजसंस्था र राजा हिजो नेपालीका लागि ज��्तो थिए उस्तै छन् ।
“सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको”!
भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो! पटकपटक संविधानको उल्लंघन,संसदको हत्या,अध्यादेशको राज,भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना!उल्टै जो चोर उसको ठुलो स्वर!