अन्तरास्ट्रीय आप्रवासन दिवसको अवसर पारेर बैदेशिक रोजगारिमा रहनु भएका श्रमिकहरुको धारणा बिदेशबाटै भोटहाल्न पाउने ब्याबस्था मा उहाहरुको चासो को अध्ययन प्रतिबेदन र बैदेशिक रोजगारी मा रहनु भएका श्रमिकहरुले रचना गर्नु भएको पुरानो पन्ना सार्बजनिक गरियो । @ShramikSanjal
स्वास्थ्य बिमा ले झन उल्झन थप्यो । तयारि बिनाका प्रथम स्वास्थ्य बिन्दु तोकिएका स्वास्थ्य सस्थामा पर्याप्त जनशक्ति र उपकरण उपलब्ध नगराई एक्कासि जिम्मेवारि थपिदिदा जनताले त्यसको मार खेपिरहेकाछन । इमेर्जेन्सि र घाइते लगायतका बिरामिले रेफर खोज्न जाने कि उपचार ? @hello_sarkar
सर्लाहीमा चोरले सुरुङ खनेर एकै रात ४ घरमा चोरी गरेछन । सुरुङ खन्न माहिर त्यस्ता चोरहरुको पहिचान गरि भिम फेदि हेटौंडा सुरुङ मार्ग बनाउने ठेक्का प्रदान गरे हुने हो ।😁
@ktm_metro@kathmanduwater लाई चै दण्ड जरिवाना हुन्छ कि हुदैन ? पानी आउदा सडकमा यस्तो हुन्छ महिनौ दिन सम्म मर्मत सम्भार गर्न आउदैन । यसलाई पनि समयमै दण्ड जरिवाना लगाउन सकियो भने आगामि दिनमा बेलैमा मर्मत गर्थ्यो कि?
प्रस्तावित राजदुतहरु कोहि पानी बेच्ने कोहि हमास र इजराय बिच युद्द बिराम गराउन पहल गर्ने । श्रमिकहरुलाई बढदो महङ्गि अनुसारको सेवा सुबिधा दिलाउन पहल गर्ने श्रम सम्झौता पुनरालोकन तथा नबिकरण भन्ने चै छैन ?