Nepal’s No.1 All-in-One Travel App with 500K+ Installs!
Book Bus, Flight, Hotel, and Car Rentals easily in one place.
BusSewa: Trusted Ticketing Platform!
गाईजात्राको हार्दिक शुभकामना! 🙏
नेपाली मौलिक संस्कृति, परम्परा र हास्यव्यङ्ग्यको पर्व गाईजात्राको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना।
#bussewa#fyp#gaijatra
All the best, Rabindra!
The moment is here! Wishing our Nepali fighter Rabindra Dhant the very best as he steps into the UFC Semifinal. 🥊🇳🇵
Fight hard, stay focused, and make Nepal proud! 💪
Go get it, Rabindra! 🇳🇵🔥
#RabindraDhant#RoadToUFC#UFC#Nepal#BestOfLuck#BusSewa
जनैपूर्णिमा तथा रक्षाबन्धनको हार्दिक शुभकामना! 🧿
पवित्र जनैपूर्णिमा तथा दाजुभाइ–दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको पर्व रक्षाबन्धनको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना।
#bussewa#fypシ゚viral
BusSewa Smart Gadi मा अब तपाईं आफैंले आफ्नो bus का pictures upload गर्न सक्नुहुन्छ! आफ्नो bus लाई अझ आकर्षक रूपमा यात्रुहरूसामु प्रस्तुत गर्नुहोस्!
#bussewa#fypシ゚#smartgadi
अब गोसायंकुण्डको पवित्र यात्रा अझ सहज र रोमाञ्चक बनाउनुहोस्। काठमाडौंँबाट हेलीमा करिब १५ मिनेटमै गोसायंकुण्ड पुग्नुहोस्। त्यहाँ ३० मिनेटदेखि १ घण्टासम्म समय बिताउँदै दर्शन तथा पूजा सम्पन्न गर्नुहोस् र त्यसपछि १५ मिनेटमै हेलीमार्फत काठमाडौंँ फर्कनुहोस्।
Book Now: +9779802368872
Ticket counter सम्म जान पनि अल्छी लाग्यो?🦥
ओछ्यानबाटै BusSewa मा ticket book गरौँ।
𝗔𝗻𝗱𝗿𝗼𝗶𝗱: https://t.co/grA0XBRjx4
𝗜𝗢𝗦:: https://t.co/siGKXzVmqQ
𝐖𝐞𝐛: https://t.co/hfLeIA1kgs
#bussewa#fypシ゚
पानीमा भिज्दै Bus कुर्नु पर्दैन... 🌧️
पानीमा भिजेर, लामो समय उभिएर वा असुविधामा Bus कुर्नुपर्ने दिन अब सकियो।
आरामदायी, सुरक्षित र सुविधासम्पन्न वातावरणमा आफ्नो Bus को प्रतीक्षा गर्नुहोस्।
BusSewa Passenger Lounge–यात्रालाई अझ सहज र आरामदायी बनाउने तपाईंको भरपर्दो साथ।
#BusSewa
BusSewa बाट हरेक booking गर्दा BusSewa Points कमाउनुहोस्।
जम्मा भएका Points लाई आफ्नो अर्को booking मा redeem गरेर आकर्षक discount प्राप्त गर्नुहोस्।
𝗔𝗻𝗱𝗿𝗼𝗶𝗱: https://t.co/grA0XBRjx4
𝗜𝗢𝗦:: https://t.co/siGKXzVmqQ
𝐖𝐞𝐛: https://t.co/hfLeIA1kgs
#bussewa#fypシ゚
गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌼
ज्ञान, प्रेरणा र सही मार्ग देखाउने सम्पूर्ण गुरुजनप्रति हार्दिक सम्मान तथा कृतज्ञता व्यक्त गर्दछौँ।
गुरुको आशीर्वादले जीवनको यात्रा सफल बनोस्, र तपाईंको हरेक यात्रा सुरक्षित, सहज र सुखद रहोस् भन्ने शुभकामना।
#BusSewa#gurupurnima#guru
Exploring Nepal just got easier!
Book domestic flights on BusSewa using your Visa or MasterCard no need to exchange cash just to book your ticket.
Download BusSewa and start your journey today.
#bussewa#fypシ゚
The world is waiting for you. Where will you go next!
From iconic cities to unforgettable adventures, your dream destination is just a few taps away.
#bussewa#fypシ゚#flights
भाडा, Seat र Bus तपाईंकै रोजाइमा!
BusSewa Bargain Feature सँग अब आफ्नो बजेट अनुसार भाडा प्रस्ताव गर्नुहोस् र मनपर्ने Seat तथा Bus रोजेर सजिलै Book Now!
#bussewa#fypシ゚