Rt. Hon. President Mr. Ramchandra Paudel left for Kathmandu this morning concluding his official visit to Japan.
He was bid farewell by the Ambassador of Japan to Nepal H.E. Mr. Toru MAEDA, Chargé d' Affaires a.i. Mr. Harihar Kant Poudel and senior officials of MoFA, Japan.
नेपाली राजदूतावास, टोकियोको प्रमुख आयोजनामा तथा गैरआवासीय नेपाली संघ जापान, क्षेत्रीय समिति ओसाका र स्थानीय संघ–संस्थाहरूको सहकार्यमा ओसाका शहरमा तीनदिने बृहत् घुम्ती कन्सुलर शिविर सम्पन्न भएको छ।
उक्त शिविरमार्फत ९५० भन्दा बढी सेवाग्राहीले सेवा लाभ लिनुभएको छ ।
ताकायामा नगरको किता निम्न माध्यमिक विद्यालयको प्राङ्गणमा नेपाल-जापान मैत्रीद्वार समुद्घाटन गर्नुहुँदै जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी।
(ताकायामा:२१ सेप्टेम्बर २०२५)
@DrDuBaSuChhetri
तोयामा प्रान्तको नान्तो नगरका मेयर श्री Mikio Tanakaसँग शिष्टाचार भेट गर्नुहुँदै जापानका लागि नेपाली राजदूत महामहिम डा .दुर्गा बहादुर सुवेदी ।
(नान्तो:०३ अक्टोबर २०२५)
@DrDuBaSuChhetri
नागानो प्रान्तको मात्सुमोतो नगरका मेयर श्री Yoshinao Gaun सँग शिष्टाचार भेट गर्नुहुँदै जापानका लागि नेपाली राजदूत महामहिम डा .दुर्गा बहादुर सुवेदी ।
(मात्सुमोतो:०७ अक्टोबर २०२५)
ताकायामा नगरकाे भ्रमण गर्ने प्रथम नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीको सम्मानमा स्वागत समारोह र रात्रिभोजको आयोजना गर्नुहुँदै ताकायामा मेयर श्री Akiko Tanaka ।
(ताकायामा :२२ सेप्टेम्बर २०२५
ताकायामा नगरका मेयर श्री Akiko Tanakaसँग शिष्टाचार भेट गर्नुहुँदै जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी।
(ताकायामा :२२ सेप्टेम्बर २०२५)
लुम्बिनी र कोया नगरबीच भगिनी सम्बन्ध स्थापनाको दशौँ वार्षिक उत्सव समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुहुँदै जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदी।
(कोया :२० सेप्टेम्बर २०२५)