शेर बहादुर देउवा 5 पटक प्रधानमन्त्री हुदा एउटा पनि अाफुलाइ उपचार गर्नसक्ने अस्पताल बनाउन सकेनछन् उपचार गर्न बिदेश जानुपर्ने फेरि प्रधानमन्त्री बनेपछि देशले बिकास लिन्छ भनेर विश्वास गर्ने अाधार के नि??
@realpbhattarai @mdnguragain प्रत्यक्ष कार्यकारिमा जाउन कस्काे पक्षमा जनता भनेर देखाईदिन्छन्
अनि अर्काे कुरा मान्छे भेला पारेर बिश्वलाई देखाउने हैन काम गरेर जनतालाई देखाउने हाे
सरकार राष्ट्रिय परिचयपत्रकाे फाेटाे खिचाउन 2 जना कर्मचारिहरुले पुग्ने अवस्था देखिन जिल्ला प्रशासन कार्यालय माेरङ (बिराटनगरमा) नागरिकको लाईन अनुसार कर्मचारी थप गर्नुपर्ने अवस्था देखियाे