PM Sushila Karki says:- "दिएको काम पूरा भएपछि त खुसी हुने भइयो। अब सत्ताको हस्तान्तरणको प्रक्रिया हेरेर, चाहे त्यो गठबन्धन सरकार होस् वा एकल, हामी एकदम प्रयासमा के रहन्छौँ भन्दाखेरि छिटो भन्दा छिटो नयाँ सरकार गठन गराएर उहाँहरूलाई हस्तान्तरण गरेर हामी बाहिरिन्छौँ ।"🙏❤️
Breaking news: मेडिकल व्यवसाय दुर्गा प्रसाईंलाइ रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई छाड्न आदेश दिएको सर्वोच्चका सुचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।😯
Remembering Sushant Singh Rajput on his birth anniversary, effortlessly talented, a powerful performer, and a presence that still feels unforgettable.❤️
Breaking news: एमाले राष्ट्रिय युवा सङ्घ दमकका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन्। उनीहरूले माघ ७ गतेदेखि एमालेको जिम्मेवारी त्याग्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानलाई समर्थन गर्ने निर्णय गरेका छन् ।😯
Gen-Z viral shoe: भदौ २३ र २४ गते भएको जेनजी आ'न्दोलनमा केपी ओलीको सरकारले विद्यार्थी माथि चलाएको गो'ली लागेर ज्या'न गुमाएका युवाको जुत्ताको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।💔
Breaking news: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशी विर शहीद गेटमा माल्यार्पण गर्दै जनकपुरमा हुने सभामा सहभागी हुन प्रस्थान गरेका छन ।😯
Gold price increased by NPR 4,200 and reached NPR 282,000 per tola. Silver price also increased and reached NPR 5,810 per tola, the highest so far.
Photo 📸:- Ai
कुमारजीको आज्ञाअनुसार आज श्रीस्वस्थानी व्रत–कथाको बाह्रौं अध्याय पाठ गरिँदैछ। धार्मिक श्रद्धा र विश्वासका साथ मनाइने यस अवसरमा श्रीस्वस्थानी माताले सम्पूर्ण भक्तजनको रक्षा, सुख–शान्ति र कल्याण गरुन् भन्ने कामना गरिएको छ। 🙏❤️