भर्ना खुल्याे ! भर्ना खुल्याे ! भर्ना खुल्याे !
CTEVT बाट मान्यता प्राप्त, स्वदेश तथा बिदेश्मा रोजगारीको लागि अती उपयोगी केयर गिभर तालिम (Caregiver Training) को लागि भर्ना खुल्यो |
अन्य जानकारीको लागि :
नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा–११, कास्की
#Caregivertraining#Manipal
MANIPAL repeats 100% pass in NMC Licensing exam..
Congrats to all MANIPAL students..
Proud of you.
We wish you all the best in the future....
𝐍𝐞𝐩𝐚𝐥 𝐌𝐚𝐧𝐢𝐩𝐚𝐥 𝐓𝐞𝐚𝐜𝐡𝐢𝐧𝐠 𝐇𝐨𝐬𝐩𝐢𝐭𝐚𝐥
#100% #NMC#Nepalmanipal#ManipalTeachingHospital
नेपाल मणिपाल शिक्षण अस्पताल पोखराको र मणिपाल कलेज अफ मेडिकल साइन्सेज (नर्सिङ प्रोग्राम) बि एस्सी नर्सिङ अध्ययनरत विद्यार्थीहरुको प्राबिधिक सहयोग तथा ह्याप्पी होम्सको आयोजनामा पोखरा-१२, माटेपानीमा एक दिवशिय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । #nepalmanipalteachinghospital
𝐏𝐚𝐭𝐢𝐞𝐧𝐭 𝐓𝐞𝐬𝐭𝐢𝐦𝐨𝐧𝐢𝐚𝐥:
आफ्नो आमाको क्यान्सर रोगको उपचार गराई राख्नु भएका धन बहादुर श्रेष्ठ ज्यूले आफ्नो आमाको उपचारको क्रममा यस अस्पतालको सेवा सुबिधा तथा कर्मचारीको ब्यवहार प्रती खुसी प्रकट गर्दै ।
आमाको सुस्वास्थ्य दिर्घायुको कामना गर्दछौ ।
#Nepalmanipal
𝐍𝐄𝐏𝐀𝐋 𝐌𝐀𝐍𝐈𝐏𝐀𝐋 Presents
𝐓𝐡𝐞 𝐍𝐮𝐫𝐬𝐢𝐧𝐠 𝐐𝐮𝐢𝐳 𝐎𝐝𝐲𝐬𝐬𝐞𝐲
on the occasion of
𝐈𝐍𝐓𝐄𝐑𝐍𝐀𝐓𝐈𝐎𝐍𝐀𝐋 𝐍𝐔𝐑𝐒𝐄𝐒 𝐃𝐀𝐘 𝟐𝟎𝟐𝟓
For More Information
Shweta Maharjan : 9802854053
Alisha Giri : 9817199875
#Manipal#PokharaManipal#Nepalmanipal