बादर मार्न पाइँदैन भन्ने सहरका सुकिला–मुकिलालाई के थाहा, बादरको आतंकले कति सय गाउँहरू रित्तिएका छन्, खेतबारी बाँझिएका छन्, किसानले आत्महत्या गरेका छन् , पुस्तौँदेखिको खेतीपाती छाडेका छन् ।
दुई दिन बिदा दिनु र फेरी नदिनु अपरिपक्व दिमाग भएपछि यस्तै अस्पष्टता हुन्छ। किन सुरु गरेको पनि थाहा छैन किन अन्त्य हुँदै त्यो पनि थाहा छैन। पहिलेको सरकारको गल्तीबाट पनि पाठ सिक्नु पर्ने थियो । निजी प्रयोगशाला नै बनाउने भए, मुलुकलाई ।
@Cockroachisback CJP protest shouldn't just demand one minister's resignation. Time to smash the Godi Government + Godi Media ecosystem. Real change or nothing. Youth power rising. #CJP#CockroachJantaParty#GenZRevolution
CJP protest shouldn't just demand one minister's resignation.
Time to smash the Godi Government + Godi Media ecosystem. Real change or nothing.
Youth power rising.
#CJP#CockroachJantaParty#GenZRevolution
देश तब समाप्त हुन्छ जब अपराधी सडकमा होइन, न्यायको कुर्सीमा बस्छ।
नेपालका भ्रष्ट न्यायाधीशहरूले कानून होइन, पैसा र शक्ति पढ्छन्।
निर्दोषको जीवन नष्ट गर्ने, अपराधीलाई बचाउने र न्यायलाई व्यापार बनाउनेहरू राष्ट्रद्रोही हुन्।
सुशीला कार्कीले गृहमन्त्री रहेका ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिन् र आफ्नो प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गरिन् ।
चीनले आइतबार, १५ मार्च, साँझ ९:२२ बजे (नेपाली समय बेलुका ७:०७) ताइयुआनबाट याओगान-५० ०२ उपग्रह प्रक्षेपण गर्यो, जुन नेपालबाट “जेलीफिश” झैं चम्किलो देखिएको थियो । यो मुख्यत: भूमि सर्वेक्षण, कृषि उत्पादन र प्रकोप व्यवस्थापनका लागि प्रक्षेपण गरिएको हो ।