लोकतन्त्र दिवसको शुभकामना
🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹🇳🇵🌹
१९ औँ लोकतन्त्र दिवसका अवसरमा आरुघाट गाऊंपालिकाबासी सहित देश तथा विदेशमा बसोबास गर्नुहुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
..........
सन्जित श्रेष्ठ
वडा अध्यक्ष
आरुघाट गाऊंपालिका-१०, गोरखा