Nepal’s Palesha Goverdhan made history by winning a bronze medal in front of thousands of spectators at the Grand Palais on Friday, August 30, during the Paris 2024 Paralympic Games. She became the first athlete from Nepal to win a medal at the Paralympic Games.
#npl
भक्तपुरमा पांच दिपंकर बुद्धलाई नगर परिक्रमा गराइ पञ्चदान पर्व मनाइएको छ। प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी (पञ्चदान चह्रे) का दिन बौद्ध संस्कृतिअनुसार पञ्चदान पर्व मनाइन्छ ।
.
.
तस्बिर : नेपाल फोटो लाइब्रेरी
.
#nepalphotolibrary#nepalphotoagency#nepalfirstnewsphotoagency
काठमाडौं उपत्यकामा हरेक वर्ष गाइजात्रा विशेष हुने गर्छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रमा गराउंदै यो पर्व मनाइन्छ ।
तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी
#nepalphotolibrary#newsnepali#nepalphotoagency#nepalnews#gaijatra
जसले घुम्न आउनेहरूको फोटो खिचेर घरखर्च चलाउँछन् (सन्दर्भ विश्व फोटोग्राफी दिवस)
फोटो कथा : नेपाल फोटो लाइब्रेरी
For more SPECIAL CONTENT, please be sure to stay in touch with us monthly or yearly subscription.
#nepalphotolibrary#nepalphotoagency#WorldPhotographyDay2024#npl
कुम्भेश्वरस्थित निर्माण शाक्यको घरमा भएको आगलागी करिब डेड घण्टा पछि पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
बिहान ९ बजे देखि लागेको आगो निभाउन ललितपुरसँगै भक्तपुर र काठमाडौंबाट पनि दमकलहरू प्रयोग गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी, महानगर प्रहरी, स्थानीहरू आगो निभाउन जुटेका थिए।