सन् १९८७ सेप्टेम्बर १५ तारिख।
पौष १२, २०४४ साल ।
श्री ५ बडामहारानी ऐश्वर्यबाट चाँदनी शाहका नामबाट प्रकाशित गीतहरुलाई रूमेनियाली भाषामा अनुवाद गरी प्रकाशित गर्न मलाई स्वीकृति प्रदान गरिएको थियो।
यो ईतिहास नै भयो।
तिहार, नेपाल सम्वत् र छठ पर्व जस्ता प्रमुख पर्वहरू नेपालको सांस्कृतिक धरोहर र विविधतालाई उजागर गर्दछन्। यी पर्वहरूले नेपाली समाजमा एकता, प्रेम र समृद्धिको भावना जगाउँछन्।
तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसरमा सबैलाई शुभकामना! 🎉
छठ पर्व-
सम्पूर्ण नेपाली दाजु भाई र दिदी बहिनीहरुमा छठ पर्वको हार्दिक शुभकामना !
तपाईँहरूकै -
नवराज पोखरेल
बुखारेष्ट ।
दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन्। अब सुरु भएको छ - छठ पर्व।
*नेपाल संवत् ११४५*
*"न्हूदँया भिन्तुना" = नयाँ वर्षको शुभकामना !*
आजको दिन नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको शुभकामना आदान प्रदान गरी जातीय एकता र पुर्ख्यौली साझा मौलिक संस्कृति र परम्परा अनुसार हर्षोल्लासपूर्ण मनाईन्छ।
नेपालीहरूको महान् चाड तिहारको सुखद् अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
तपाईँहरूकै -
नवराज पोखरेल
बुखारेष्ट
🙏🙏🙏