Connoisseur of fucking #Sweardom. Interloper. Brings you self righteous smeg wizards all bollocks happening in 'Cunt'ry #Nepal & beyond. Stay put or wank off.
भ्रष्टाचार किन पो अन्त्य गर्नुपर्या छ र यहाँहरुलाई! तर कानून बनाएर पाठकजीलाई पैसा दिने न्यौपाने र नेताहाकिमलाई नजराना चढाएर पनि कर तिर्न बाध्य एनसेलको झैं काम नभए घुस फिर्ता हुने स्पष्ट व्यवस्था गरे नेपालको राष्ट्रिय उद्दम अझ फष्टाउँथ्यो कि? @kpsharmaoli@BishnuRimal@RabindraADH
भ्रष्टाचार भएको देखेँ भने, प्रमाणबाट पुष्टि भयो भने, मिडिया वा कसैले गहन रुपमा ल्यायो भने, भ्रष्टाचार विरुद्ध कदम चालिहाल्छु । कसैको अनुहार होइन, व्यवहार हेर्छु । नातागोता, आफन्तवाद, कृपावाद, सामिप्यवाद, केही चल्नेछैन ।
सँधै भ्यालेन्टाईन डे मा ईन्जिनियर बिचराहरु एक्लै हुन्थे । न केटी पाउँछन् न जागीर ! त्यसैले आज पानीजहाजको थ्योरी परीवर्तन गर्ने जिम्मा दिएको छु । नत्र बेरोजगारी भत्ता त ईन्जिनियरले नै सक्काउँथे । अब देशमा कोई बेरोजगार छैन । सबैले थ्योरी परिवर्तन गर्ने काममा लाग्नु ।
सरकारजी, कुरो के भन्देखुन् जेलसम्म चाहिँ ठीक छ। बस्दिम्ला। तर '१५ लाख जरिवाना' भनेर यसरी हल्का सित भनिदिनुभयो कि सञ्जालमा 'जथाभावी(मन्त्रीमण्डल विरोधी बात)' लेख्ने जति सबै भ्रष्ट सांसद-मन्त्री-कर्मचारी, सबले लाउडा, वाइडबडी, ३३केजी, एनसेल, आदिबाट टन्नै धरौटी रकम जोडेका छन्.. क्या!
अोहो भोलि त फरवरी १४। एक निकै नै महत्वपूर्ण र अविस्मरणीय दिन। हिजो झैं लाग्छ.....
नवनियुक्त सर्वशक्तिमान प्रम अोलीज्यूले गमक्क परेर शपथग्रहण गर्नुभएको र छेउमा निरीह देउबाज्यू ठस्स परिवरी ट्वाँ पर्नुभएको। हेर्दाहेर्दै एक वर्ष बितेछ माई भवानी।
समय झिंगाहरु, अर्थात टाइम फ्लाइज़।
महान जनयुद्ध दिवसको अवसरमा सम्माननिय प्रधानमन्त्री म बाट भोली रोजगार कार्यक्रम शुभारम्भ हुनेछ । भोली नै किनभने, जनयुद्ध नै हाम्रो देशको सबभन्दा ठुलो र सफल रोजगार कार्यक्रम थियो । धेरैले काम पाए अनि मालिकहरु त खरबपति नै भैसके । सहअध्यक्षज्यु यसको लागी बधाईको पात्र हुनुहुन्छ ।