अष्ट्रेलियामा घर बनाउने सपना यसरी चकनाचुर पनि हुनसक्छ। त्यसैले घर बनाउन बिल्डर छनौट देखी पैसाको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ।
(चार लाख डलर र घरको सपना गुमाएकी आमालाई तपाईं यताबाट सहयोग गर्न सक्नुहुन्छ: https://t.co/dSMQsgY8Ko )
#NepaliPage#journeytohomeownership
बालेन साह काठमाण्डौं महानगरको मेयर हुँदा पूर्वाधार एम्बुलेन्सले सडकका खाल्टाखुल्टी मर्मत गरिहाल्ने भनेर एक किसिमको ठूलो हल्ला थियो। बैशाख २०८३ मा नेपाल जॉंदा लैनचौर सोह्र खुट्टे क्षेत्रमा सडकको अवस्था यस्तो देखियो।#NepaliPage#nepalesecommunity#kathmanduroads#nepaltrip2026
अष्ट्रेलियामा हस्पिटालिटीमा काम गर्दै हुनहुन्छ? वा गर्ने सोचमा हुनुहुन्छ? यस्तो राम्रो अवसर छ अष्ट्रेलियामा। हस्पिटालिटीमा काम गरेकाहरूले समयक्रममा राम्रो व्यवसायी बनेर जमेको देख्न सकिन्छ। #nepalipage#nepalesecommunity#australia#hospitality https://t.co/5Ckf8D7Una
के हुँदैछ नेपालमा? के छिट्टै शान्ति छाउला? द्वन्द्व बढाउने भन्दा पनि शान्तिपूर्ण निकास र जनताले चाहेको कुरा वार्ता बाट समाधानमा जान सबैले आ-आफ्नो ठाउँबाट योगदान दिनु जरूरी छ। #NepaliPage#nepalesecommunity#NepalNews#nepal
माईकमा मदनः के सॉंच्चै दुखी छन् अष्ट्रेलियामा नेपाली? जसरी नेपाल गएर अष्ट्रेलियाका कम्युनिटी लीडर वा व्यवसायीहरू अन्तर्वार्तामा बताउँछन्? भ्यूजको खेती हो कि? दुखी 😢 नै हुन् नेपाली अष्ट्रेलियामा? #NepaliPage#nepali#nepalesecommunity#nepaleseinaustralia