नमस्कार!🙏
यहाँहरु सबैलाई हाम्रो ID मा स्वागत छ। हामी संग जोडिएर बस्नु होस। धन्यवाद!
Namaste all of you🙏,
heartily welcome in our ID and stay connected.
काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ(किओच)/Kathmandu Institute of Child Health(KIOCH), बुढानिलकण्ठ, Kathmandu, Nepal
=> भाटभटेनीका सन्चालक श्री मीन बहादुर गरुङ ज्यु ले child hospital को भवन 71 करोड भन्दा बढीमा निर्माण गरी, अस्पताल प्रशासनलाई हस्तान्तरण गर्नु भएको छ।
#NepaliSci
32 औं पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्ने ब्यक्ति हुनुहुन्छ, कामिरिता शेर्पा। उहाँले केही दिन अगाडी, सगरमाथा 32 औं पटक सफल आरोहण(चढ्न सफल) गर्नु भएको थियो।
Photo source: Nepal Photo library
#KamiRitaSherpa#nepali#Nepal#नेपालीबिज्ञान
नेपाल सरकारको पुर्वअर्थमन्त्रीहरु र बर्त��ान अर्थमन्त्री!
-> राय सल्लाह सुझाव लिदै बर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्ले।
(very good initiation)
Pic source: social media
#nepal
#nepali
#NepaliScience #nepalinews
‘प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालिम पाठ्यक्रम- २०८३’ स्वीकृत भएको छ। यसले प्रधानाध्यापकको कार्यक्षमता र कार्य कुशलता वृद्धि गराई बिधालयको शैक्षिक गुणस्तरमा वृद्धि गराउने आशा गरिएको छ।
#education#NepaliScience#नेपालीबिज्ञान#nepal
आफुले प्रयोग गर्दै गरेको सिम, कस्को नाममा दर्ता छ, थाहा पाउन *922# dial गरी कलिङ गर्ने!
How to know the registered name of NTC sim?
-> Dial *922# then press the calling button of your mobile.
#Register#name#NepaliScience#NTC
Look this simple comparison of US president Donald Trump and Chinese president Xi Jinping. USA and China are two largest economies of the earth. US president Donald Trump is in Beijing, China, for a state visit.
#नेपालीबिज्ञान#NepaliScience#नेपाल#nepali
हामीलाई सम्मानित सर्बोच्च अदालत प्रति कुनै status लेख्न मन त थियन तर के सर्बोच्च अदालतमा जस्तो सुकै रिट दर्ता गरिहाल्नु पर्ने बाध्यता छ र?
[सम्पत्ति छानबिन आयोग खारेजको माग गर्दै सर्बोच्च अदालतमा अर्को रिट दायर भएको छ!]
यसले गलत नजिर स्थापित गर्छ कि?
#nepaliscience
नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राका विषयमा मिडियाबाट सोधिएका प्रश्नका सम्बन्धमा परराष्ट्र प्रवक्ताको जवाफ: परराष्ट्र मन्त्रालय, नेपाल (source)
#nepal#nepaliscience
Current data: world's five richest people!
संसारको सबैभन्दा धेरै: ���ाँच धनी ब्यक्तिहरुको नाम र सम्पत्ति!
Source: Forbes/billionaires
#richest #person #earth
#nepaliscience
जलकुम्भी(water hyacinth)
-> सुन्दर फुलिरहेका जलकुम्भी फुलहरु!
-> यो पानीको स्रोतमा उम्रने वनस्पति, प्राकृतिक प्लास्टिक(natural plastic/bioplastic) को धेरै राम्रो स्रोत हो। यसबाट cellulose निकाल्न सकिन्छ, जसबाट प्लास्टिक बनाउन सकिन्छ। यसबाट बन्ने प्लास्टिक कुहिने गर��दछ।
#plastic
CIB को प्रेस विज्ञप्ति!
-> कुनै पनि बैंकले आफ्नो बैंकमा रहेका प्रयोगकर्ताको जानकारी अन्य कसैलाई दिनु गैरकानुनी हो। साथै जथाभावी प्रकाशन गर्ने प्रकाशकहरुको गतिविधि पनि गैरकानुनी मानिन्छ। धन्यवाद!
-> नेपाली जनताहरुले कानुनी राज्य खोज्दैछन् !
#NepaliScience#RuleOfLaw#nepal